काठमाडौं । अमेरिकाको एक राज्यमा अन्दाधुन्द चलेको छ । अमेरिकाको भर्जिनिया राज्यमा अन्दाधुन्द चलेको गोली लाग्दा ११ जनाको मृत्यु भएको हो भने प्रहरीसहित ६ जना घाइते भएका हुन् । बीबीसीका अनुसार एक सरकारी कार्यालयमा कर्मचारीले आफ्नो कार्यकक्षमा अन्दाधुन्द गोली चलाउँदा घटना भएको हो । स्थानीय समयअनुसार शुक्रबार ४ बजेपछि...
अन्तर्राष्ट्रिय
-
-
सुडानमा फेरि जातीय दंगा, कम्तीमा २२ जनाको मृत्यु
काठमाडौं । दक्षिणी सुडानमा फेरि जातीय दंगा हुने सम्भावना बढेर गएको छ । बिहीबार दक्षिणी सुडानको सीमा क्षेत्रमा दुई जातीय समूहहरूबीच भिडन्त हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने केहि घाईते भएका छन् । त्यहाँका सूचना मन्त्री मिचेल मयौतले बिहीबार दुई जातीय समूहबीच झडप हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको पुष्टि गरेको खब...
-
भारतका कारण फेसबुकलाई अवरोध, ३ अर्ब फेसबुक अकाउन्ट बन्द
काठमाडौं । सोसल मिडियामध्ये सबैभन्दा लोकपृय र प्रभावकारी मानिएको फेसबुकमा पछिल्लो समय धेरै बिकृतीहरु आएका छन् । जसका कारण फेसबुक कम्पनीलाई नै बाधा अवरोध पुग्नथालेपछि फेसबुकले ३ अर्ब भन्दाबढि फेसबुक अकाउन्ट बन्द गरेको छ । उक्त अकाउन्टहरु फेसकुले ६ महिनाको अवधिमा बन्द गरेको हो । फेसबुक प्रयोगकर्ताहरु अमर्यादित भएका का...
-
जापान किन किन्दैछ यस्ता खतरनाक लडाकु विमान ?
काठमाडौं । जापानले ठुलो संख्या लडाकु विमानहरु किन्दैछ । उसले अमेरिकासँग १ सय ५ वटा लडाकु विमान किन्न लागेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार दिने जापान भ्रमण गरे लगत्तै लकहिड मार्टिन नामक अमेरिकी कम्पनीले बनाएका एफ–३५ मोडलका लडाकु जहाज किन्ने घोषणा गरिएको हो। हुन...
-
चुनावमा लोकपृय कलाकारको पनि सानदार जित
काठमाडौं । भारतमा सम्पन्न लोकसभा चुनावमा उम्मेदवार बनेका केहि लोकपृय कलाकारले पनि सानदार जित हासिल गरेका छन् । चुनावमा उत्तरप्रदेशको मथुरबाट उम्मेदवार बनेकी भारतीय जनता पार्टीकी नेतृ हेमा मालिनी विजयी भएकी छन् । उनले विपक्षीलाई झण्डै दोब्बर मतले हराएकी छन । नेतृ मालिनीले ४ लाख ९ हजार ३ सय २५ मत ल्याएकी...
-
१५ महिने शिशु पनि नछोड्ने यौन पिपासुहरुको अन्तर्राष्ट्रिय गिरोह पक्राउ
इन्टरपोलको अनुसन्धानपछि बाल यौन दुराचारीहरूको एउटा अन्तर्राष्ट्रिय गिरोह पक्राउ परेको छ भने तिनको कब्जाबाट ५० बालबालिका मुक्त भएका छन्। थाईल्यान्ड, अस्ट्रेलिया तथा अमेरिकामा अहिलेसम्म नौ जनालाई समातिएको र थप व्यक्ति पक्राउ पर्न सक्ने इन्टरपोलले जनाएको छ। "डार्क वेब" भनिने झन्डै ६३ हजार प्रयोगकर्ता भएको इन्टरनेटमा...
-
राहुल गान्धीद्धारा हार स्वीकार, नरेन्द्र मोदीलाई दिए बधाई
काठमाडौं। भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले चुनावी आफ्नो पार्टीको हार स्वीकार गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई जीतको बधाई दिएका छन् । अध्यक्ष गान्धी अमेठीमा भारतीय जनता पार्टीका उम्मेदवार स्मृती ईरानीसँग पराजित भएका छन् । गान्धीले आफ्नो हार स्विकार्दै ईरानीलाई बधाई समेत दिएका छन् । साथै उनले अमेठी जनताक...
-
अमेरिकामा संकटकाल घोषणा, कारण यस्तो छ
काठमाडौं । अमेरिकामा संकलकाट घोषणा गरिएको छ । विदेशी साइबर आक्रमणबाट अमेरिकी कम्प्युटरलाई जोगाउन भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गरेका हुन । बिबिसिका अनुसार राष्ट्रपती ट्रम्पले संकटकाल घोषणा गरेसँगै अमेरिकी कम्पनीहरुलाई विदेशी टेलिकम सेवा उपयोग गर्न प्रतिवन्ध लगाइएको छ । विदेशी टेलिकम सेवाब...
-
मुस्लिम समुदायविरुद्ध हिंसा फैलिएपछि श्रीलंकामा ७ घण्टा कर्फ्यू
काठमाडाैं । श्रीलंकामा मुस्लिम समुदायविद्धरु हिंसाका घटना बढ्न थालेपछि देशैभरि सात घण्टा कर्फ्यू लगाइएको छ। श्रीलंकाका विभिन्न ठाँउमा मुस्लिम समुदायलाई ज्यान जागाउन गाह्रो भएपछि निषेधाज्ञा सहित कर्फ्यू लगाइएको हो । मंगलबार मस्जित र मस्लिमहरुले संचालन गरेका पसललाई लक्षित गरी गरिएको हिंसात्मक कार्यमा एक जनाको ज्यान सम...
-
सरकारद्धारा फेसबुक लगायत सामाजिक सञ्जालमाथि प्रतिबन्ध
काठमाडौं । श्रीलंका सरकारद्धारा फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको छ । सरकारले लगाएको प्रतिबन्ध सधैका लागि नभएर केहि समयका लागि भएको जनाइएको छ । श्रीलंकामा केही दिनअघि इस्टर पर्वमा भएको बम आक्रमणपछि त्यहाँ सामाजिक सन्जालमार्फत फरक सम्प्रदायबीच विवाद हुँदा त्यसले हिंसात्मक रुप लिन थालेपछि सरकारले...
- « Previous Page
- 1
- …
- 29
- 30
- 31
- 32
- 33
- …
- 36
- Next Page »

















