• भ्रष्टाचारको आरोपमा पाकिस्तानी पूर्वप्रधानमन्त्रीकी छोरी पनि पक्राउ

    काठमाडौं । भ्रष्टाचारको आरोपमा पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरिफकी छोरी मरियम नवाज शरिफ पनि पक्राउ परेकी छन् । पाकिस्तानमा भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय न्याश्नल अकाउन्टबिलिटी ब्यूरो एनएबीले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो । पक्राउपछि उनलाई एनएबीको हेड अफिसमा राखिएको छ । पाकिस्तान मुस्लिम लिग नवा...

  • रेडियोबाट मोदीले आजराती ८ बजे राष्ट्रलाई संवोधन गर्दै, कश्मीर मुख्य बिषय

    काठमाडौं । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राती ८ बजे राष्ट्रका नाममा संवोधन गर्दैछन् । भारतिय सरकारी रेडियो, अल इन्डिया रेडियो आकासवाणीबाट मोदीले राष्ट्रका नाममा महत्वपुर्ण संवोधन गर्ने बताइएको छ । उनले आफ्नो संवोधनमा जम्मु कश्मीरबारेको संविधानको धारा ३७० खारेजका बिषयमा सरकारको धारणा सार्वजनिक गर्नेछन् । ...

  • भारतमाथी पाकिस्तानको एक्सन, भारतिय उच्चअधिकारीलाई देश निकाला, युद्धको खतरा

    काठमाडौं । मोदी सरकारले जम्मु कश्मीरबारे संविधानमा भएको व्यवस्था खारेज गरेसंगै पाकिस्तान रुष्ट भएको छ । मोदी सरकारले स्वतन्त्र राज्यका रुपमा रहेको जम्मु कश्मीरलाई दुई भागमा विभाजन गरी केन्द्र सरकारले शासन चलाउने कदमको पाकिस्तानले घोर निन्दा गरेको छ । कश्मीरको पुरानो ब्यवस्था ध्वस्त पार्न मोदी सरकारले संविधानमा भए...

  • धारा ३७० खारेजीका बिषयमा मोदीले देशवासीका नाममा संवोधन गर्दै

    काठमाडौं । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले आज देशवासीका नाममा संवोधन गर्दैछन् । जम्मु कश्मीरबारे संविधानमा भएको धारा ३७० खारेज गरिएको बिषयमा उनले देशवासीका नाममा बिशेष संवोधन गर्न लागेका हुन । भारतिय संचारमाध्यमहरुका अनुसार बिहीबार साँझ प्रधानमन्त्री मोदीले संवोधन गर्नेछन् । सरकारी रेडियो आकासवाणीले आफ्नो आधिका...

  • मोदीको अर्को एक्सन, कश्मीरपछि जम्मुका पुर्व मन्त्री नजरबन्द

    काठमाडौं । संघियताको अधिकारप्राप्तीसंगै आफ्नै नियम कानुनमा बर्षैदेखि चलिरहेको जम्मु कश्मीरमा मोदी सरकारले एक्कासी धावा बोल्यो । कश्मीरको स्वतन्त्रता खोज्दै त्यसलाई दुई भागमा टुक्रा गरिदियो । कश्मीरबारे संवधानमा भएके ब्यवस्था खारेज गरियो । कश्मीरका पुर्ब मुख्यमन्त्री लगायत अन्य नेताहरुलाई नजरबन्दमा राख्दे कफ्यु ल...

  • पूर्व विदेशमन्त्री स्वराजको दिउँसो ४ बजे अन्त्यष्टी गरिने

    काठमाडौं । भारतिय पूर्व विदेशमन्त्री सुषमा स्वराजको आज दिउँसो ४ बजे राजकिय सम्मानका साथ अन्तिम दाह संस्कार गरिने भएको छ । स्वराजको लोधी रोड शवदाह गृहमा अंन्त्यष्टी गरिने भारतिय संचारमाध्यमहरुले जनाएका छन् । स्वराजलाई श्रद्धाञ्जलीका लागि दिउँसो १२ बजेदेखि ३ बजेसम्म पार्टी मुख्यालयमा राखिनेछ । बुधबार बिहानैदेखि उन...

  • मोदीको कश्मीर कदमः कश्मीरकी पुर्ब मुख्यमन्त्री मुफ्ती पक्राउ

    काठमाडौं । कश्मीरकी पुर्ब मुख्यमन्त्री एवम् पीडीपी अध्यक्ष महबुबा मुफ्ती लगायतका नेतालाई पक्राउ गरिएको छ । सोमबार मोदी सरकारका संविधानको धारा ३७० लाई खारेज गर्दै जम्‍मू– कश्‍मीर पुर्नगठन विधेयकलाई राज्‍यसभामा पास गरेपछि अध्यक्ष मुफ्ती र उमर अब्‍दुल्‍लालाई प्रहरीले पक्राउ गरेको हो । भारतिय संचारमाध्यमहरुका अनुसा...

  • मोदीलाई पीडीपी अध्यक्ष मुफ्तीको चेतावनी, ‘परिणाम भयावह हुनेछ’

    काठमाडौं । जम्‍मू कश्‍मीरलाई नयां प्रदेश बनाउनका लागि मोदी सरकारले संविधानको धारा ३७० खारेज गरेसंगै त्यसको सर्मथन बिरोध भइरहेका छन् । सोमबार संसदमा उक्त धारा खारेजीका लागि केन्द्रिय गृहमन्त्री अमित शाहले प्रस्ताव गरेसंगै त्यसको संसदमा विपक्षीले कडा प्रतिवाद गरेको छ । जम्मु कश्मीरका बिषयमा संविधानको धारा ३७० खारे...

  • जम्मु कश्मीरमा कफ्र्यु लगाएर मोदीले चाले यस्तो कदम, संसदमा हँगामा

    काठमाडौं । भारतमा मोदी सरकारले कश्मीरलाई दुई राज्यमा विभाजन गरेका छन् । सोमबार संसदमा गृहमन्त्री अमित शाहले संविधानबाट धारा ३७० खारेज गर्न प्रस्ताव गरेसंगै अब भारत प्र्रशासित कश्मीर अलग्गै राज्य रहने छैन् । आज बिहान प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षताका बसेको क्याबिनेट बैठकको निर्णय अनुसार गृहमन्त्री अमित शा...

  • कश्मीरलाई लिएर गृहमन्त्रीले संसदमा ऐतिहासिक घोषणा गर्दै, पूरा देश हाइअलर्टमा

    काठमाडौं । कश्मिर समस्याका बिषयमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले डाकेकोे क्याबिनेट बैठक सकिएको छ । सोमबार बिहान साढे ९ बजे प्रधानमन्त्री मोदीको निवासमा सुरु भएको बैठक केहिबेर अघि सम्पन्न भएको हो । कश्मिरमा आएको समस्यालाई लिएर बसेको क्याबिनेट बैठकमा के निर्णय भयो भन्नेबारे अहिले कुनै कुरा सार्वजनिक गरिएको छै...