काठमाडौं । नयां वानेश्वर चोकमा महिला ट्राफिक प्रहरीमाथि गालीगलौज र हातपात गर्ने युवकलाई पाँच दिन हिरासतमै राखेर अनुसंन्धान हुने भएको छ । प्रहरीमाथि हातपात गर्दै गरेको अवस्थामा पक्राउ परेका जुम्लाको तातोपानी गाउँपालिका २ का २७ वर्षीय राज कठायतलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुसंन्धानका लागि ५ दिन थुनामै राख्न ...
समाचार
-
-
१८औँ नाडा अटो शोको भव्य उद्घाटन गर्दै उपराष्ट्रपतिले भनेः विद्युतीय सवारीको प्रयोग गरि अर्बौँ रकम बचाउं
काठमाडौं । भृकुटीमण्डपमा "१८औँ नाडा अटो शो २०२६" को भव्य उद्घाटन गरिएको छ । नाडाको ५०औँ वार्षिकोत्सवको उपलक्ष्यमा आजदेखि ६ दिनसम्म चल्ने अटो शोको उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गरेका हुन् । उपराष्ट्रपति यादवले नेपालमा विधुतीय सवारी साधनको प्रयोग बढाएर नेपालबाट इन्धनमा अरबौं रकम बाहिरिने क्रम रोक्नु पर्ने ...
-
वैदेशिक रोजगार बोर्डका दुई निर्णयमा कानुनी प्रश्नःPDOT र स्वयंसेवकको तलब
काठमाडौं । वैदेशिक रोजगार बोर्डले पछिल्लो समय गरेका दुईवटा निर्णय कार्यान्वयनको कानुनी आधार, प्रक्रिया र दीर्घकालीन प्रभावका विषयमा प्रश्न उठ्न थालेका छन्। बोर्डले सार्वजनिक गरेको दुईदिने PDOT तथा मासिक २५ हजार रुपैयाँ पारिश्रमिक दिने गरी ‘स्वयंसेवक कर्मचारी’ परिचालन गर्ने निर्णयले बोर्डको निर्णय प्रक्रिया र त्यसको क...
-
नाडाको ५०औं बार्षिक उत्सवमा भव्य ‘नाडा अटो शो २०२६’ हुँदै
काठकाडौं । आफ्नो ५०औं बार्षिक उत्सवको अवसरमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यसबर्ष पनि भव्य नाडा अटो शो आयोजना गर्दैछ । ललितपुरमा सोमबार पत्रकार सम्मेलन गर्दै नाडाले १८औँ संस्करणका रुपमा काठमाडौंको भृकुटीमण्डपमा यही भदौ ९ देखि भदौ १४ गतेसम्म "नाडा अटो शो २०२६" को आयोजना गर्ने जानकारी दिएको हो । उक्त अटो शोमा दु...
-
कोरियाबाट फर्किएका नेपालीलाई उद्यमशील बनाउन KOICA को बुटक्याम्प
भक्तपुर — दक्षिण कोरियामा EPS मार्फत रोजगारी गरेर नेपाल फर्किएका नेपालीलाई उद्यमशीलतामार्फत स्वदेशमै पुनःस्थापित गराउने उद्देश्यले KOICA को सहयोगमा सञ्चालित ‘रिटर्नी इनोभेटर्स फर नेपाल (RIN) को पाँचदिने एडभान्स्ड इन्टरप्रेन्योरसिप बुटक्याम्प सुरु भएको छ। भक्तपुरमा अगस्ट १० देखि १४ तारिखसम्म सञ्चालन हुने बुटक्याम्पमा ...
-
फ्रि भिसा–फ्रि टिकटमा मलेसिया पठाउने सरकारी सिन्डिकेटः भ्रम की सत्य ?
काठमाडौं । नेपाली श्रमिकलाई मलेसिया रोजगारीमा पठाउने प्रक्रियामा फेरि ‘सिन्डिकेट’को बहस सुरु भएको छ। श्रमिकको लागत घटाउने र रोजगारी प्रक्रिया व्यवस्थित बनाउने नाममा सीमित व्यवसायी वा समूहलाई मात्र मलेसिया पठाउने अधिकार दिने तयारी भइरहेको हो कि भन्ने आशंकाले वैदेशिक रोजगार क्षेत्र तरंगित बनेको छ। श्रम, रोजगार तथा साम...
-
गृहमन्त्रीद्धारा जनकपुरमा हिन्दु धार्मिक मोर्चासँग सहमति
जनकपुर । गृहमन्त्री सुधन गुरुङ जनकपुरमा आन्दोलनरत मोर्चासँग सहमति गरेका छन् । जनकपुरमा गृहमन्त्रीले आन्दोलनरत हिन्दु धार्मिक मोर्चाबिच सहमति गरेका हुन् । विभिन्न १३ बुँदे माग राखेर मोर्चा आन्दोलनमा उत्रिएपछि गृहमन्त्री आफैँ वार्ता गर्न शनिबार आएका थिए । गृहमन्त्री र आन्दोलनरत पक्षबिच दुई चरणमा भएको छलफलपछि सहमति जुटे...
-
गोठाटार आगलागीमा दर्जनबढी पसल जले, लाखौंको क्षति
काठमाडौं । गोठाटारमा शनिबार राति भएको आगलागीमा लाखौंको क्षति भएको छ । शनिबार राति सवा ९ बजे सुरु भएको आगलागीमा फर्निचर, मोबाइल, कस्मेटिक, हेल्मेट, अटो, हार्डवयर, किराना, स्टेशनरी, मिठाइलगायतका १४ वटा पसलमा क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गोठाटारको पहेलोपुल नजिक रवीन्द्र भट्टराईले संचालन गरेको काठको ग...
-
देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच सहमति, परिवारले शव बुझ्दैं
काठमाडौं । सरकार र सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा १० साउनमा भएको गोलीकाण्डका पीडित परिवारबीच सहमति भएको छ । शुक्रबार बिहान गृहमन्त्री सुधन गुरुङ र दुवै पीडित परिवारबीच ७ बुँदे लिखित सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतापछि अस्पतालमा रहेका मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव परिवारले बुझ्नेछन् । सह...
-
चार जना पूर्वप्रधानमन्त्रीको कार्यकालमा बन्यो नेपालको पहिलो सुरुङमार्ग
काठमाडौं । नेपालको पहिलो सुरुङमार्गको आज उद्घाटन भएको छ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिकको आज औपचारीक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० का अध्यक्ष डा। तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उदघाटन गरेका हुन् । यो...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 547
- Next Page »













