काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पनि रास्वपा सभापति रवि लामिछानेकै शैली अपनाउने भएका छन् । काँग्रेस तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूलाई गगनले प्रशिक्षण दिने भएका छन् । आज बस्न लागेको संसदीय दलको बैठकमा उनले सांसदहरूलाई संसद्मा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रशक्षिण दिने भएका हुन् । दलक...
समाचार
-
-
नेपाल उद्योग वाणिज्य महासङ्घको एशोसिएट्सतर्फ निर्वाचित १७ कार्यकारिणी सदस्य
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको एशोसिएट्सतर्फ १७ कार्यकारिणी सदस्य निर्वाचित भएका छन् । गएराती सम्पन्न मतगणनामा कुल ३३ उम्मेदवारमध्ये १७ जना निर्वाचित भएका हुन् । १८ सय भन्दा बढी एशोसिएट्स सदस्य रहेको महासङ्घमा कार्यकारिणी सदस्यका लागि भएको निर्वाचनमा सबैभन्दा धेरै १ हजार ३९८ मत सचिन ढकालले पाएका छन् । त्यस...
-
खनियाबास विद्रोहका नायक दामन पाख्रिनको जीवनीमा आधारित पुस्तक विमोचन
काठमाडौं । क्रान्तिकारी नेता दामन पाख्रिनको जीवनमा आधारित पुस्तक विमोचन गरिएको छ । शनिबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरि नेता पाख्रिनको जीवनीमा आधारित पुस्तक "खनियाबास विद्रोहका नायक दामन पाख्रिन" विमोचन गरिएको हो । नेपाली काँग्रेसका सभापति गगन थापाको प्रमुख आतिथ्य, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बाँनिया...
-
देउवा दम्पतीलाई इन्टरपोलमार्फत पक्राउ गर्ने तयारी
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उनकी पत्नी डा. आरजु राणा देउवालाई इन्टरपोलमार्फत पक्राउ गर्ने तयारी गरिएको छ । देउवा दम्पती विदेशमा रहेकाले उनिहरुलाई इन्टरपोलमार्फत फक्राउ गर्न लागिएको हो । सम्पत्ति शुद्धिकरण अनुसंन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट फक्राउ पुर्जी जारी भइसकेको छ । जेनजी आन्दोलनमा कुटप...
-
नेपालीको नाममा लालपुर्जा, भारतीयको भोगचलन कहिलेसम्म ?- सांसद धामी
काठमाडौं । कंचनपुर - १ बाट निर्वाचित रास्वपाका सांसद जनकसिंह धामीले आफ्नो निर्वाचन क्षेत्रमा रहेको सीमा समस्याका बिषयमा संसदमा आवाज उठाएका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, "सीमा विवाद र खुला सीमाका कारण मेरो क्षेत्रका जनताहरूले ठूलो चुनौतीको सामना गर्नु परेको छ । जहाँ गोविन्द गौतम सहीद पनि भएका थिए ।" ...
-
प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूतहरूबीच सामूहिक भेट
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग आज सामूहिक भेट र संवाद गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो प्रधानमन्त्री शाहले उजिहरुसंग सामूहिक भेट र संवाद गरेका हुन्। भेटमा भारत, पाकिस्तान, कोरिया गणराज्य, बेलायत, ...
-
संसदमा ज्वालाको गर्जनः देशमा सरकारहरु फेरिए तर सुदूरको भाग्य कहिल्यै फेरिएन
काठमाडौं । रास्वपा सांसद टीका संग्रौला ज्वालाले देशमा धेरै सरकारहरु फेरिए पनि सुदूरको भाग्य कहिल्यै फेरिएन भन्दै गुनासो गरेकी छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ज्वालाले ३६ बर्षसम्म देशमा शासन गर्नेहरुले अछाम जिल्लालाई गरिब बनाइराखेको सकेत बताएकी छन् । अछामबाट समानुपातीक सांसद बनेकी उनले अछाममा स्वास्थ्य...
-
मन्त्री चौधरीले भनिन्ः जलवायु परिवर्तनका चुनौती सामना गर्न सबैसंग सहकार्य
काठमाडौँ । वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरीले जलवायु परिवर्तनजस्तो गम्भीर र विश्वव्यापी चुनौतीको सामना गर्न सबै सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ । वन मन्त्रालयको तेस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयन कार्ययोजनाको कार्याक्रममा मन्त्री चौधरीले जलवायु परिवर्तन अब केवल...
-
टिचिङ अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा ओली
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल०)को ‘रेड एरिया’को २७ नम्बर बेडमा राखिएको छ । स्वास्थ्य परीक्षणका लागि ओलीलाई उक्त वेडमा राखिएको हो । विशेष र जटिल प्रकारका बिरामीहरुलाई राखिने रेड एरियामा ओलीलाई पनि राखिएको हो । ओली मिर्गौला प्रत्यारोपणका बिरामी समेत रहेकाले मिर्गौला डाक...
-
अध्यक्ष ओली पक्राउ पछि एमालेले बोलायो आकस्मिक सचिवालय बैठक
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेपछि पार्टीले आकस्मिक सचिवालय बैठक बोलाएको छ । पार्टी अध्यक्ष पक्राउ पछि पार्टीका तर्फबाट आधिकारिक धारणा तय गर्न एमालेले सचिवालय बैठक बोलाएको हो। अहिले केही बेरमा पार्टी कार्यालय च्यासलमा बस्ने बैठकले अब अगाडी कसरी बढ्ने भन्ने विषयमा निर्णय गर्ने बत...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 542
- Next Page »















