काठमाडौं । त्रिपुरेश्वको राहदानी कार्यालय अगाडी बस बिसौनीमा बसमा आगलागी हुँदा चालक गम्भिर घाइते भएका छन् । बा ५ ख ४२७४ नम्बरको रिद्धि सिद्धि यातायातको बस चालक काभ्रे, पनौतीका २५ वर्षीय दावा लामालाई जलेर गम्भिर अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी परिसर, भद्रकालीका डीएसपी राजेश थापाले बताए । प्रहरीले चालकलाई गम्भिर अवस...
समाचार
-
-
एनपीएलको तेस्रो संस्करण कार्तिक १० देखि सुरु, पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण कार्तिक १० देखि सुरु हुने भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्ने छन् । खेल दिउँसो ४ः३० बजे सुरु हुनेछ । नेपाल क्रिकेट संघ (क्यान)ले आज खेल तालिका सार्वजनिक...
-
नुवाकोटको बाढी प्रभावित त्रिभुवन त्रिशूली माविलाई एपीसी एसियन प्रोजेक्ट कम्पनीद्धारा राहात हस्तान्तरण
नुवाकोट । नुवाकोटको बिदुरस्थित त्रिभुवन त्रिशूली माविलाई एपीसी एसियन प्रोजेक्ट कम्पनीले राहात सामाग्री प्रदान गरेको छ । कम्पनीका डिरेक्टर, इन्जीनियर दीपक गुरुङको नेतृत्वमा संकलिन राहातलाई नुर फाउण्डेसनको समन्वयमा विधालयलाई ३० थान सिरक डस्ना, तकिया, बल्याङ्केट र खाना पकाउने ग्यांस चुलो हस्तातन्तरण गरिएको हो। हङकङमा बस...
-
सर्वोच्चमा फेरि कसरी लाग्यो आगो ? अनुसंन्धान चल्दै थियो तर एक्कासी आगलागी
काठमाडौं । जेनजी आन्दोलनमा खरानी पारिएको सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ । मल्टिप्लकमा विद्युत् सर्ट भएर आगलागी भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताएका छन् । मुद्दा फाँगको मल्टिप्लकमा विद्युत् सर्ट भएर आगलागी भएको र ठूलो क्षति नभएको प्रवक्ता कोइरालाको भनाई छ । उनकाअनुसार अदालतको निर्माणधीन भवनमा आग...
-
द ग्रेजोनको समाचारबारे रविको ठाडो जवाफः ‘त्यस्तो अन्टसन्ट,केहि न केहिको समाचार,धत’
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले अमेरिकाको चर्चित अनलाइन पत्रिका द ग्रेजोनमा आएको समाचारबारे ठाडो जवाफ दिएर पन्छिएका छन् । आज सिंहदरवारमा भएको सर्वदलीय बैठकपछि पत्रकारहरुले द ग्रेजोनमा प्रधानमन्त्री बालेन शाह, गृहमन्त्री सुधन गुरुङ, सांसद सागर ढकाल, रवि लामिछाने लगायतको बिषयमा आएको समाचारबारे प्रश्न गर्दा उनल...
-
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरतसिंह भण्डारीले कोरिया सरकारलाई धेरै भन्दा धेरै नेपाली कामदार लगिदिन आग्रह गरेका छन् । ललितपुरमा बिहीबार कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र कोरियाको मानव स्रोत विकास सेवा (एचआरडी) कोरियाले संयुक्त रूपमा एचएएमआई ‘हामी’ नामक मोबाइल एप्लिकेसन सार्वजनिक कार्...
-
त्रिशूली बाढी प्रभावितलाई नुर फाउण्डेसनको समन्वयमा एसियन प्रोजेक्ट कम्पनीद्धारा राहात वितरण
नुवाकोट । नुवाकोटको त्रिशूली बाढी प्रभावितहरुलाई राहात वितरण गरिएको छ । नुकाकोटको बिदुर ९मा बाढी प्रभावित दुई सय परिवारहरुलाई अल नुर फाउण्डेसनको समन्वयमा एपीसी एसियन प्रोजेक्ट कम्पनीले लाखौको राहात सामाग्री वितरण गरेको हो । हङकङमा बसेर पनि नेपालका विभिन्न ठाउँमा विपदमा परेका ब्यक्तीहरुलाई सहयोग गर्दै आएका इन्जिनियर द...
-
“बालेन सरकार झ्याँस, हामीलाई छैन् ग्याँस”
काठमाडौं । विधार्थीहरुले खाली सिलिन्डर बोकेर ग्यांस माग्दै आयल निगममा प्रर्दशन गरेका छन् । काँधमा खाली सिन्डर र हातमा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका दर्जनौं विधार्थीहरुले आज आयल निगमको मुख्यालय घेराउ गर्दै सरकारविरुद्ध प्रर्दशन गरेका हुन् । “घरमा हाम्रो बास छैन किनभने ग्यास छैन, बालेन तोरी सरकार, बालेन सरकार झ...
-
सांसद सुनारले भनेः आइजिपीले प्रहरीको जुत्ता, मोजा खाएको छ, बर्खास्त गरेर अनुसंन्धान होस
काठमाडौं । रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरी प्रमुख आइजिपी दानबहादुर कार्कीलाई बर्खास्त गर्न फेरि आवाज उठाएका छन् । आज बसेको संसद बैठकमा बोल्दै उनले तत्काल आइजिपी कार्कीलाई बर्खास्त गरि उनिमाथि भ्रष्टाचारबारे गम्भिर छानविन सर्ग सरकारको ध्यानार्कषण गरेका छन् । "तल्लो दर्जाका प्रहरीहरूको जुत्ता, मोजा खाइदिएको आरोप...
-
आशिकाको सरकारलाई प्रश्नः भोकभोकै बस्नलाई जनताले रास्वपालाई दुई तिहाइ दिएको हो ?
काठमाडौं । रास्वपाकी सांसद आशिका तामाङले ग्यास अभावबारे संसदमा सरकारकै आलोचना गरेकी छन् । सरकारले ग्यासको व्यवस्था मिलाउन नसकेको भन्दै उनले असन्तुष्टि जनाएकी छन्। भोकभोकै बस्नलाई जनताले रास्वपालाई दुई तिहाइ दिएको हो भन्दै कडा प्रश्न समेत गरेकी छन् । "पसलमा ग्यास छ तर पसलेले ग्यास बेच्न मान्दैनन् भनेर मलाई दिनकै फोन आ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 547
- Next Page »













