कैलाली । कैलालीमा छोराले आफ्नै बुवा र जेठा बुवाको हत्या गरेका छन । लम्की चुहा नगरपालिका ४ बलियाका जहरीलाल चौधरीले घरायसी सामान्य विबादमा बुवा चक्र चौधरी र ठुला बुवा पल्टु चौधरीको हत्या गरेको ईलाका प्रहरी कार्यालय लम्कीले जानाएको छ । उनले रिसको झोकमा आफ्नी आमा देवी चौधरीलाई समत आक्रमण गरेका थिए । आक्रमणबाट घाइते देव...
अपराध / विभेद
-
-
अपराधको पराकाष्टा, छोरी हत्या आरोपमा आमा पक्राउ
जनकपुरधाम । नेपाली समाजमा अपराध यसरि बढ्दैछ की जुन पत्याउन पनि गाह्रो हुन्छ । यस्तै एउटा घटना जनकपुरमा घट्यो । आफ्नै छोरीको हत्या आरोपमा प्रहरीले जनकपुरबाट एक महिलालाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका २४ सोनापाडाकी ४८ वर्षीया राजकुमारी मण्डललाई आफ्नै छोरी हत्या गरेको आरोपमा बिहिबार प्रहरीले पक्राउ गरेको हो । घ...
-
छठ घाटमा जातीय विभेद : दलित र गैरदलितका छुट्टाछुट्टै मण्डप
बुधबारको उदाउँदो सूर्यलाई अर्घ दिएपछि यसपालिको लागि छठको रमझम सकिएको छ । तर छठ घाटको उज्यालोमा पनि छायाँ परेर बसेका एउटा मण्डपका मानिसहरुको अनुहारको विवशता भने मेरो आँखामा अझै नाचिरहेकै छ । केही वर्षपहिला तराई मधेशमा मात्र विशेष रुपमा मनाइने छठ पर्व आजभोलि नेपालका अन्य भेगमा पनि भव्य रुपमा मनाइन थालिएको छ । हरेक जात...
-
छुवाछूतको मुद्दा तीन महिनासम्म पनि दर्ता भएन,अधिकारकर्मीद्धारा दवाब जारी
सर्लाही । सर्लाहीमा छुवाछूतको मुद्धा तिन महिनासम्म पनि दर्ता हुन सकेको छैन । घटना यही साउन २७ गतेको हो । विष्णु गाउँपालिका–२ का अजयराम आफ्नो चार वर्षीय छोराको पोषणभत्ता बुझ्न वडा कार्यालय जानुभएको थियो । अजय भत्ता लिनका लागि लाइनमा बस्नुभएको थियो । त्यसै समयमा कार्यालय सहयोगी राम ईश्वर चौधरीले भित्रबाट पानी लिएर टेब...
-
धनुषामा फेरि १३ वर्षीया बालिकाको बलात्कार
धनुषा । धनुषामा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउदै अर्की बालिकाको बलात्कर भएको छ। प्रहरीका अनुसार धनुषाको विदेह नगरपालिकाकी १३ वर्षीया बालिकाको बलात्कार भएको हो। बालात्कारको आरोपमा प्रहरीले विदेह नगरपालिका ७ बस्ने ६५ वर्षीय जागेश्वर ठाकुरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषा...
-
महिला प्रहरीलाई सहकर्मीबाटै बलात्कारको प्रयास
कपिलवस्तु । अपराध नियन्त्रण गर्ने प्रहरीले नै जघन्य अपराधका घटना पनि गर्दै आएका छन् । त्यस्तै कपिलवस्तुमा एक प्रहरी जवानले आफ्नै महिला सहकर्मीलाई बलात्कारको प्रयास गरेको छन् । बलात्कार प्रयासको आरोपमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत २१ वर्षीय प्रहरी जवान भरत ओलीलाई प्रक्राउ गरिएको छ । घटना यही असोज २० गते...
-
रोकिएन बलात्कार, फेरि १० बर्षिया बालिकाको बलात्कारपछि हत्या
धनुषा । समाजमा भइरहेका जघन्य बलात्कारका घटना रोकिएका छैनन् । निर्मलाको आत्माले न्याय नपाई तड्पी रहेका बेला धनुषामा एक १० बर्षिय बालिकाको बलात्कारपछि हत्या भएको छ । औरही गाउँपालिका –१ की मुनिषा यादव शुक्रबार साँझ हराएकी थिइन् र आमाबुबाले छोरी हराएको खबर गरेपछि गाँउ नजिकै रामआशिष साहको खेतमा उनको शव भेटिएको धनुषा प्रहरील...
-
जातीय विभेदको पराकाष्ठा: फेरि मानसिक अस्पतालमा बुद्धमाया !
विश्वास खड्काथोकी । काठमाडौं । लागेको थियो, ‘अब बुद्धमाया विश्वकर्माबारे कुनै नराम्रो समाचार लेख्नुपर्ने छैन ।’ तर, न्याय पाएपछि पनि समाजको थप बहिस्करणलाई सहन नसकी विष सेवन गर्न बाध्य बद्धमायासँग ग्रीनसिटी हस्पिटलपछिको अर्को भेट मानसिक अस्पताल पाटनको बेड नम्बर–४२ मा भयो । र, अर्को समाचार बन्न आइपुगिन्, बुद्धमाया । ब...
-
छोरी बलात्कार गर्ने बुवा पक्राउ
रोल्पा । रोल्पाकी एक १४ वर्षीया किशोरी आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । रोल्पा नगरपालिका–६ कि ती बालिका आफ्नै बाबुबाट पटक–पटक बलात्कार भएको खुलेको हो । गत भदौ २७ देखि आफू लगातार तीनपटक बलात्कारमा परेको किशोरीले बताएकी छिन् । आमाको मृत्युपछि बाबुले पटक–पटक बलात्कार गरेपछि बालिका भागेर दाङमा रहेको आफन्तकोमा पुग...
-
फोहोर सफा नगर्दा दलित विद्यार्थी विद्यालयबाट निकालिए
महोत्तरी । फोहोर सफा नगरेको भन्दै महोत्तरीको भङ्गाहा नगरपालिकाको विद्यालयबाट एकजना विद्यार्थी निष्कासित भएका छन् । किशोरी जनता माध्यामिक विद्यालयले भङ्गाहा-९ हरिनमरीका कक्षा ७ मा अध्यनरत १२ वर्षीय मुकेश मल्लिकलाई निष्कासन गरेकाे हेा । मुकेशले आफूलाई प्रधानाध्यापक मनोहरप्रसाद यादवले विद्यालयको फोहोर सफा नगरेको भन्दै ...













