काठमाडौं । महिलामाथि श्रृखलावद्ध शंकास्पद ‘सिरिञ्ज’ आक्रमण भएपछि आतंक मच्चियो । रोग सार्ने नियतले आक्रमण गरेको हुनसक्ने आशंकामा पीडित महिलाहरुलाई एचआईभीविरुद्धको एआरटी औषधी चलाइएको छ भने हेपाटइटिसविरुद्ध भ्याक्सिन पनि दिइएको छ । तर, आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ परेका व्यक्ति सन्तोष कार्कीले आफूले ...
अपराध / विभेद
-
-
राजधानीमा सिलिन्डर बम विस्फोट हुँदा ३ जनाको मृत्यु
काठमाडौं । काठमाडौँको २ स्थानमा सिलिन्डर बम विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ । घटनामा अन्य ६ जना घाइते भएका छन् । आइतबार दिउँसो सुकेधारा र घट्टेकुलोमा ग्यास सिलिन्डर विस्फोट भएको प्रहरी प्रवक्ता विश्वराज पोख्रेलले बताउनुभयो । प्रहरीका अनुसार सुकेधारास्थित ढलाने पुल नजिकै र घट्टेकुलो चोक नजिकै विस्फोट भएको हो । वि...
-
लेखापाल सुरेश अधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा, ४ श्रीमती, सासु र मामा समेत तानिए
काठमाडौं । यातायात व्यवस्था कार्यालय, इटहरीका लेखापाल सुरेश अधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा परेको छ । लेखापाल भएको १० वर्षमा झण्डै ६ करोड खर्च तथा लगानी देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा हालेको हाे । अख्तियारका अनुसार जागिर अवधिमा उनको बैध आम्दानी ८८ लाख ३४ हजार ८ सय ८५ रुपैयाँ मात्र ...
-
बच्चालाई अस्पताल छोडेको आरोपमा पूर्वसभासद गायत्री शाह पक्राउ
काठमाडौं । बच्चालाई अस्पताल छोडेको आरोपमा प्रहरीले पूर्वसभासद गायत्री साहलाई पक्राउ गरेको छ । साहले फागुन २८ गते देखि बच्चालाई अस्पताल छोडेको अस्पतालको उजुरीका आघारमा पक्राउ गरेको हो । साहले फागुन २८ मा ललिपुरको मेडिसिटी अस्पतालमा छोरालाई जन्माएकी थिइन् । उनको बच्चामा डाउन सिन्ड्रोम देखियो छ । शाहले अस्पतालको लापरवा...
-
भारतमा माओवादी आक्रमणमा १५ जना सुरक्षाकर्मीको मृत्यु
काठमाडौँ । बुधबार दिउँसो पौने १ बजे भारतमा माओवादी आक्रमणमा परी १५ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । माओवादीको आक्रमण र विस्फोट भारतको महाराष्ट्रमा भएको हो । माओवादी लडाकुले गढचिरौलीमा सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण तथा बिस्फोट गराएका थिए । सुरक्षाकर्मीलाई लक्षित गरी भएको आक्रमणमा अरु १० जना घाइते भएका भारती...
-
हारको बदलामा आक्रमण गरेको इस्लामिक स्टेटका नेताको दाबी (भिडियो) सार्वजनिक
काठमाडौं । श्रीलंकामा इस्टर सन्डेको बेला श्रृंखलावद्ध विष्फोटको विषय निकै चर्चा भएको थियो । कस्ले किन विस्फोट गरेको हो भन्ने विषयमा सबैले फरक फरक विचार व्यक्त गरेका थिए । इस्लामिक स्टेट समूहका नेता अबु बकर अल बगदादीले भिडियो र्साजनिक गर्दै त्यो घटाना आफुले गरेको बताएका छन् । भिडियोमा बगदादीले इराकमा हारेको बदला लिन ...
-
प्रहरी र विप्लवका कार्यकर्ताबीच भिडन्त, जिल्ला इन्चार्ज घाइते
काठमाडौं । मंगलबार दिउँसो प्रहरी र नेत्रविक्रम चन्द नेतृत्वको विप्लवका कार्यकर्ताबीच दोहोरो भिडन्त भएको छ । अछामको रामारोशन गाउँपालिकामा पर्ने बाटुलसैनमा दुई पक्षबीच गोली हानाहान भएको बताइएको छ । विप्लवका कार्यकर्ताले प्रहरीको गस्तीमा रहेको टोलीमाथि फायर गरेपछि भिडन्त हुन पुगेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको...
-
चितवनमा शक्तिशाली बम विष्फोट, ६ जना पक्राउ
काठमाडौं । चितवनको भरपुर महनागरपालिकाको वडा कार्यालयमा शक्तिशाली बम विष्फोट भएको छ । भरतपुर महानगरपालि –५ को तोरीखेतमा रहेको कार्यालयमा गएराति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको हो । गएराति १२ः ३० बजे तिर भएको शक्तिशाली बम विष्फोट बाट वडा कार्यालयको झ्यालका सिसा फुटेका छन् भने, विस्फोटपछि लागेको आगोले कागजपत्रसमेत ...
-
प्रहरीले प्रतिबन्धित लागुऔषधसहित पाँच जना समात्यो
काठमाडाैं । शिवरात्रीमा काठमाडौंमा जताजतै गाजाँ सेवनले विभिन्न घटनाहरु घट्ने भएकाले सरकारले याे वर्ष गाजाँ प्रतिबद्ध गरेको छ । काठमाडौंमा सबै भन्दा धेरै सवारी चल्ने थानकोट नाकाबाट गाजाँ लगाएत अन्य लागुऔषध भित्रिने भएकाले सुरक्षा जाँच पनि कडा पारिएको छ । आइतबार विहान चन्द्रागिरीस्थित छुट्टाछुट्टै चेक जाँचको क्रममा प्र...
-
सप्तरीमा कहालीलाग्दो घटना,बृद्ध दम्पतिलाई आगो लगाइ हत्या
काठमाडाैं । नेपाली समाजमा पछिल्लो समय अपराधका घटनाहरु बढ्दै गइरहेका छन् । ति अपराधका घटनाहरु निकै कुर्रुर र अमानविय देखिन्छन् । यसै क्रममा सप्तरीमा एक बृद्ध दम्पतिलाई घरभित्रै आगो लगाई हत्या गरिएको छ । मंगलबार विहानै ति दम्पतिको घरबाट धुवा निस्किएपछि घटना थाहा भएको छ । सप्तरीको खड्ग नगरपालिका ५ खरचुहियाका ७० बर्षीया...














