मुगु । मुगुमा एकै परिवारका चार जनाको विभत्स हत्या भएको छ । छायाँनाथ रारा नगरपालिका–६, मन्दु भन्ने गाउँमा आमासहित तीन छोराछोरी गरी चार जनाको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय, मुगुका अनुसार २८ वर्षीया श्रीदेवी बोहोरा र उनका दुई छोरा र एक छोरीको हत्या भएको हो । श्रीदेवीका ११ वर्षीय छोरा मनोज, ८ महिनाको छोरा रहर...
अपराध / विभेद
-
-
तीनकुनेमा चार जनाको हत्या गरेर राई आफैं प्रहरी चौकी गएका थिए
काठमाडौं। काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको चार जनाको सामुहिक हत्या प्रकरणमा संलग्न भनिएका ब्यक्ति आफै प्रहरी चौकी पुगेको खुलेको छ । राती १२ बजे मिलभित्र धारिलो हतियार प्रयोग गरेर चारै जनाको हत्या प्रकरणमा संलग्न भनिएका काठमाडौँ महानगरपालिका–३२ तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राई आफै तिनकुने प्रहरी चौकीमा ...
-
प्रधानमन्त्रीको तस्वीरसहित असंवेदनशील कुरा लेख्ने युवक पक्राउ, साईबर क्राईम सम्बन्धि मुद्दा
बुटवल । प्रधानमन्त्री प्रचण्डको तस्वीरसहित असंवेदनशील र भ्रमपुर्ण कुरा सामाजिक सञ्जालमा लेख्ने एक युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा देवदह नगरपालिका–८ रुपन्देहीका टाइगर रानामगर भनिने शेरबहादुर राना मगरलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको हो । प्रधानमन्त्री पत्नी सीता दाहालको निधनसँग जोडेर प्रधानमन्त्रीको तस्...
-
मन्दिर छिरेको भन्दै बाजुरामा टेकेन्द्र सुनारमाथि आक्रमण, वडाध्यक्ष पक्राउ
बाजुरा । मन्दिर छिरेको भन्दै बाजुरामा एक दलितमाथि निर्घात कुटपिट गरिएको छ । जिल्लाको त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न गएका बुढीगंगा नगरपालिका ५ घर भई कंचनपुर बस्दै आएका टेकेन्द्र सुनारमाथि जातीय गालीगलौच गर्दै निर्घात कुटपिट भएको हो । मन्दिरमा नवरात्री बस्न गएको समयमा 'तल्लो जाती...
-
उदयपुरमा बस्नेत परिवारको हत्या आरोपमा दाजु पक्राउ
उदयपुर । उदयपुरमा एकै परिवारका ३ जनाको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीकाअनुसार हत्या आरोपमा ४० वर्षीय नरबहादुर बस्नेत पक्राउ परेका हुन् । जिल्लाको बेलका नगरपालिका-७ दिलुङटारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीया सरिता र १२ वर्षीय छोरा सुजनको हत्या आरोपमा उ...
-
न्यायका लागि रुपा सुनार सर्वोच्च पुगिन, शिक्षामन्त्रीसहित चारजनाविरुद्ध रिट दर्ता (भिडियोसहित)
काठमाडौं । संचारकर्मी रुपा सुुनारले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसहित चारजना विरुद्ध सर्वोच्चमा रिट दायर गरेकी छन् । जातीय विभेदको आरोपमा अनुसंन्धान हुँदै गरेकी काठमाडौं बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई हिरासत मुक्त गराएको भन्दै संचारकर्मी सुनारले शिक्षामन्त्री श्रेष्ठविरुद्ध सर्वोच्चमा आइतबार रिट दर्ता गरेक...
-
क्लबहाउस भित्र प्रहरी अधिकृतको फोटो दुरुपयोग गर्ने युवा पक्राउ
काठमाडौं । क्लबहाउस भित्र प्रहरी अधिकृतको फोटो राखेर दुरुपयोग गरेको अरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायणका २० वर्षीय इशान श्रेष्ठ रहेका छन् । उनले अडियो शेयरिङ प्लेटफर्म क्लबहाउसमा नेपाल प्रहरीका अधिकृतको फोटो प्रयोग गरी आईडी बनाएर गलत सूचना प्रवाह गर्ने गरेको अभियोग लागेको छ । उन...
-
अन्तत : दलित भन्दै कोठा नदिने घरबेटी पक्राउ
काठमाडौं । दलित भन्दै कोठा भाडामा नदिने एक घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको बबरमहलकी सरस्वती प्रधान रहेकी छन् । केही दिन अघि रुपा सुनारलाई दलित भएकै कारण कोठा नदिएपछि उनी विरुद्ध प्रहरीमा सुनारले जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा उनलाई अनुसन्धानका लागि आइतबार पक्राउ गरेको प्र...
-
सम्झनाका हत्या आरोपी राजेन्द्र सार्वजनिक, बलात्कारीलाई फाँसी दिन चौतर्फी माग
बझाङ । बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्यामा संलग्न आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय बझाङले मष्टा गाउँपालिका २ का २० वर्षीय राजेन्द्र बोहरालाई सम्झनाको हत्यामा संलग्न भन्दै पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो । मष्टा गाउँपालिका २ खिकालाकी सम्झनाको असोज ७ गते ...
-
सम्झनाको बलात्कारपछि हत्याबारे सभामुखको ध्यानाकर्षण
काठमाडौँ । बझाङकी १२ बर्षीय बालिका सम्झाना कामीको बलात्कारपछि हत्याबारे सभामुख अग्नी सापकोटालाई ध्यानाकर्षण गराइएको छ। बझाङ लगायत सुदूरपश्चिमका संघीय सांसदहरुले मंगलबार सभामुख सापकोटासँग भेट गरी सम्झनाको हत्यामा संलग्नलाई कडा कारबाही गर्नका लागि ध्यानाकर्षण गराएका हुन् । सभामुखलाई भेट्न बझाङबाट प्रतिनिधित्व गर्...
- 1
- 2
- 3
- …
- 5
- Next Page »