ललितपुर । प्रहरीले ज्ञानेन्द्र शाहीलाई सम्झाई बुझाई छोडेको छ । प्रहरीमाथी नै दुव्र्यवहार गरेको बिषयमा उनलाई उनकै कार्यालयबाट आइतबार ललितपुर प्रहरीले पक्राउ गेको थियो । सोमबार उनलाई पहिलो पटकका लागि सम्झाई बुझाई गरि छोडिएको ललितपुर प्रहरी परिसरका एसपी दुर्गा सिंहले अनमोलपोस्टलाई जानकारी दिइन । "हामीले एकपटकलाई ज्ञ...



