• ओलीको काउनडाउन सुरु भएकै दिन बालुवाटारमा ओली-प्रचण्डबीच चार घण्टा छलफल, उपलव्धी के ?

    काठमाडौँ । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच नौं दिनपछि छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्वयबीच बिहान चार घण्टा लामो छलफल भएको हो । पार्टी विवादबारे पटक पटकका छलफलबाट कुनै समाधान नस्किएपछि दुबै अध्यक्षबीच संवाद रोकिएको थियो । प्रधानमन्त्री ओलीले एक टेलिभिजन कार्यक्रमम...

  • नेकपा सचिवालय बैठकः ‘बामदेव कार्ड’ सदर

    काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठकले हाललाई पार्टी विवाद साम्य पारेको छ । बैठकले पार्टी फुट उन्मुख हुन नदिई थप एकताबद्ध भएर जनादेशअनुसार अघि बढ्ने निर्णय गरेको छ । पार्टी भित्रको विवाद उत्कर्षमा पुगि फुट्ने होकी भन्ने धेरैले आशंका गरेका थिए । तर, त्यस्ता फुट उन्मुख हुने कुनैपनि कृयाकलापमा संलग्न नहुन बैठकले ...

  • नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

      काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा केहिबेरअघि सुरु भएको छ । उत्कर्षमा पुगेको नेकपाको आन्तरिक विवाद समाधानका लागि दोस्रो पटक सचिवालय बैठक बसेको हो । बैशाख १७ गते बसेको पहिलो बैठकले आज पुनः बस्ने निर्णय गरेको थियो । बैठक बस्नुअघि प्रधानमन्त्री ओलीले शितल निवा...

  • बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय, संविधान संशोधन कार्यदल भङ्ग

    काठमाडौं । सत्तारुढ नेकपा पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्ने निर्णय गरेको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्य पदमा मनोनित गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।...

  • पार्टी एकतापछि पहिलो पटक बोलायो नेकपाले केन्द्रीय समिति बैठक

    काठमाडौँ । पार्टी एकतापछि पहिलो पटक सत्तारुढ नेकपाले आफ्नो केन्द्रीय समिति बैठक बोलाएको छ । शनिवार धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको स्थायी समिति बैठकले पुस २० गते केन्द्रिय समिति बैठक बोलाउने निर्णय गरेको नेता बर्षमान पुनले जानकारी दिए । पूर्वएमाओवादी र पूर्वएमाले मिलेर नेकपा बनेपछि पार्टीको केन्द्रिय समिति...

  • नेकपाको सचिवालय बैठक बस्दै, प्रधानमन्त्रीले कसलाई जिम्मेवारी देलान ?

    काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ । पटक पटक स्थगित हुदै आएको सचिवालय बैठक आज अपरान्ह ४ बजे बस्न लागेको हो । बैठकमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य उपचार गराउन लाग्दा कसलाई जिम्मेवारी दिने लगायत पार्टीको प्रवास कमिटिको जिम्मेवारी तोक्ने र स्थायी समितिको बैठक बोलाउने बार...

  • तस्बिरमा नेकपाको चियापानमा नृत्यदेखि नेताहरुको कानेखुशी

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बुधबार काठमाडौंमा दशैं, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरमा भव्य चियापन कार्यक्रम सम्पन्न गर्यो । भृकुटीमण्डपमा आयोजित उक्त शुभकामना तथा चियापान कार्यक्रममा नेकपाका अधिकांस नेता, कार्यकर्ता, शुभचिन्तक लगायत प्रमुख प्रतिपक्षी दल काँग्रेसका सभापति शेर बहादु...

  • सत्ता पक्ष नेकपाको चियापान आज, एक लाखलाई निम्तो

    काठमाडौं । सत्तामा रहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दशैं, तिहार, छठ र नेपाल सम्वतको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । बुधबार दिउँसो काठमाडौंको भृकुटीमण्डपमा चियापान कार्यक्रमको आयोजना गरिएको नेकपाले जनाएको छ । दिउँसो १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आ...

  • ‘नेकपा ‘सी पथ’ मा गयो भन्नु बौद्धिकहरुको अबौद्धिक तर्क’

                                                                                                           File Photo काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सी पथमा गयो भन्नु ‘बौद्धिकहरुको अबौद्धिक तर्क’भएको बताएका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सञ्चारक...