काठमाडौं । आगामी कात्तिक १७ गते रुपन्देही ३ मा हुने उपनिर्वाचनको लागि उम्मेदवार बन्न रास्वपामा ९ जनाले आवेदन दिएको छन् । जसमा शुलभ खरेल, पाथवेन्द्र उपाध्याय, डा।लेकजंग थापा, ज्ञानु पौडेल, जित बहादुर गुप्ता, कुशम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रहवाल र मधुप्रसाद अर्याल रहेका छन् । रास्वपाले आज फेसबुक लाइभ मार्...







