• जिप दुर्घटनामा परी डोटीमा पाँच घाइते

    डोटी । जिप दुर्घटनामा परी डोटीमा पाँच जना घाइते भएका छन् । डोटीको आदर्श गाउँ पालिकामा ७ साइली गाड नजिकै सोमबार विहान भएकाे दुर्घटनामा परी चालक सहित यात्रु घाइते भएका हुन्। घाइते हुनेमा सायल उपालिका १ कौराडि बस्ने २७ वर्षे राजु दमाई , १५ वषे बारुलि नेपाली र टीका नेपाली रहेका छन् भने सोही गाउँपालिका ७ का रमेश नेपाली र...