‘लकडाउन’ जेठ २० गतेसम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौँ । जारी लकडाउन जेठ २० गतेसम्म लम्बिने भएको छ । मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन जेठ २० गतेसम्म लकडाउन लम्ब्याउन सरकारलाई सिफरिस गरेको थियो । जारी लकडाउन भोली (सोमबार) सकिदै थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार