कोरोना संक्रमण बढ्न थालेपछि सप्तरीमा आजबाट निषेधाज्ञा जारी

सप्तरी । समुदायस्तरमा पनि कोरोना संक्रमित बढ्न थालेपछि सप्तरीमा आजबाट निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासनले आजदेखि एक साताका लाग निषेधाज्ञा जारी गरेको हो ।

प्रशासनले अति आवश्यक काम बाहेक घर बाहिर ननिस्किन स्थानियलाई आग्रह गरेको छ । कोरोना संक्रण रोकथामका लागि निषेधाज्ञा नै उत्तम विकल्प भएकाले निषेधाज्ञा गर्नु परेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार