काठमाडौं उपत्यकामा १ हजार ९६६ जनामा कोरोना पुष्टि

काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ९६६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जना रहेका छन् ।

संक्रमितमध्ये सबै भन्दा धेरै काठमाडौं उपत्यकामा १ हजार ६०२ जना रहेका छन् । ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार