२४ घण्टामा थप २७ सय बढीमा कोरोना पुष्टि, २४ जनाको मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ९ हजार १२२ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ८ सय ५५ जना र ३ हजार ७०७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८५९ जना गरी २ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ भने १ हजार २८८ जना संक्रमणमुक्त भएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार