८ गते फेरि बस्ने गरी गठबन्धनको बैठक सकियो, आज पनि एमसीसी टेवल नगर्ने सहमति


काठमाडौं । एमसीसीको विषयमा साझा धारणा बनाउने विषयमा छलफल गर्न बसको सत्ता गठबन्धनको बैठक सकिएको छ । आजको संसद बैठकमा एमसीसी टेवल नगर्ने सहमति गरेर बैठक सकिएको हो ।

गठबन्धनको अर्को बैठक फागुन ८ गते बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार