थप ३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४८७

काठमाडौं । शुक्रबार विहानै थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपरासी, भतपुर, सर्लाही, रुपन्देशी र कपिलवस्तुमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार