कोरोनाबाट थप दुई जनाको मृत्यु, मृतकको संख्या १०४ पुग्यो


काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना पर्साका पुरुष र मोरङका एक महिला रहेका छन् ।

अहिलेसम्म ८१ पुरुष र २३ महिला गरी १ सय ४ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार