
चितवन । चितवनमा थप एक जना को रोना सं क्रमितको मृ त्यु भएको छ । मृ त्यु हुनेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका ३ की ६५ वर्षीया महिला रहेकी छन् ।
उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा शनिबार साँझ मृ त्यु भएको हो । मृ त्यु भइसकेपछि मात्रै महिलाको रिर्पोट को रोना पोजिटिभ आएको थियो ।










