
बुटवल । को रोना सं क्रमणबाट बुटवलमा थप एक जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा कपिलवस्तु नगरपालिका १ का ५० वर्षीय पुरुष रहेका छन् ।
उनको उपचारका क्रममा बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बुधबार राति मृ त्यु भएको अस्पतालले जनाएको छ ।
भदौ ५ गते को रोना पोजेटिभ देखिएपछि उनी अस्पताल भर्ना भएका थिए ।










