पहिरो पन्छाएपछि खुल्यो नारायणगढ-मुग्लिन सडक


चितवन । बिहीबार बिहान आएको पहिरोका कारण अवरुद्ध भएको नारायणगढ – मुग्लिन सडक सुचारु भएको छ । सडकमा खसेको सुख्खा पहिरो पन्छाइएपछि सडक सुचारु भएको हो ।

इच्छाकामना गाउँपालिका ६ स्थित मुग्लिन नजिकै तुइन भिरमा बिहीबार बिहान करिब ७ बजेतिर सुख्खा पहिरो खसेका कारण नारायणगढ- मुग्लिन सडक अवरूद्ध भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार