उद्योगपति वसन्त चौधरीलाई ह्रदयघात

काठमाडौं । उद्योगपति वसन्त चौधरीलाई ह्रदयघात भएको छ । पारिवारिक घुमफिरका लागि दुबई पुगेका चौधरीलाई अकस्मात ह्रदयघात भएपछि अस्पताल भर्ना गरिएको छ ।

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका संस्थापक अध्यक्ष समेत रहेका चौधरीको अहिले दुबईस्थित अमेरिकन अस्पातालमा उपचार भइरहेको पारिवारीक स्रोतले बताएको छ । उनको अहिले ओपन हार्ट सर्जरी गर्ने तयारी भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार