काँग्रेस-एमाले गठबन्धन पराजीत गर्दै सल्यानको कुमाख गाउँपालिका-७ मा माओवादी विजयी


सल्यान । सल्यानको कुमाख गाउँपालिका वडा नं. ७ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीबाट उम्मेदवार डम्बर शाहीले काँग्रेस र एमालेको गठबन्धनलाई पराजीत गर्दै विजय हासिल गरेको हो ।

शाहीले ६४३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेस-एमाले गठबन्धनका एमाले उम्मेदवार कवि चन्दले ५९५ मत प्राप्त गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार