
हुम्ला। हुम्लाको ताँजाकोटका २ वडामा माओवादीको पूरै प्यानल नै विजयी भएको छ । वडा नम्बर १ मा माओवादी केन्द्रका मनलाल रिठालले २२३ मत प्राप्त गर्दै उनको पूरै प्यानल विजयी भएको हो । त्यस्तै वडानम्बर ५ मा मंगल नेपालीले ३०७ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका छन् ।










