रोल्पा नगरपालिका-२ मा गोलाप्रथाबाट माओवादीका डाँगी विजयी

रोल्पा । रोल्पाको रोल्पा नगरपालिका वडा नं-२ मा वडाध्यक्ष उम्मेदवार गोलाप्रथाबाट विजयी भएका छन् । नेपाली कांग्रेसका देउचन घर्तीमगर र नेकपा माओवादी केन्द्रका प्रकाश डाँगीले बराबर ५४३ मत ल्याएपछि गोलाप्रथा गर्दा डाँगी विजयी भएका हुन् ।
सो वडामा दलित महिला सदस्य, महिला सदस्य र खुला सदस्य भने कांग्रेसले जितेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार