केपी ओलीको निर्वाचन क्षेत्रमा मतगणना सुरु


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ । झापा क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतगणना केहीबेरअघि सुरु भएको हो ।

झापा ५ मा ओलीसँगै सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेल प्रतिस्पर्धामा छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार