अध्यक्ष ओली एमाले संसदीय दलको नेता चयन


काठमाडौं । नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेता चयन भएका छन् ।

आज बसेको एमाले संसदीय दलको बैठकमा उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओलीलाई दलको नेतामा सर्वसम्मत चयन गरिएको हो । एमालेले दलको उपनेता, प्रमुख सचेतक भने अर्को बैठकबाट चयन गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार