बालेनको अफिस अगाडि मानव साङ्लो, खुलामञ्चमा भूमिगत पार्किङ नबनाउन खबरदारी


काठमाडौं । काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रर्दशन भएको छ । काठमाडौंको रत्नपार्कस्थित खुलामञ्चमा भूमिगत पार्किङ बनाउने महानगरको योजनाविरुद्ध आज महानगर कार्यालय अगाडि प्रदर्शन गरिएको हो ।

स्थानीयवासी र संरक्षण अभियन्ताहरुले महानगर कार्यालय अगाडि मानव साङ्लो बनाएर विभिन्न नारा लेखेका प्लेकार्ड बोक्दै प्रदर्शन गरेका छन् । उनिहरुले महानगरके निर्णयविरुद्ध नाराबाजी पनि गरेक थिए । प्रर्दशनकरीहरुले टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन मेयर बलेन शाहसंग माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार