कांग्रेसले सभापति देउवालाई दियो मन्त्री छान्ने जिम्मा


काठमाडौं । नेपाली कांग्रेसले मन्त्री छान्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ । बिहीबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले मन्त्री छनोटको जिम्मेवारी सभापति देउवालाई दिएको हो ।

सभापति देउवाले सबैसँग सल्लाहकार गरेर मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाउने छन् । यता प्रधानममन्त्रीले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरेकाले मन्त्री बन्नेको नाम दिन दबाब पनि छ ।

कांग्रेसलाई ८ वटा मन्त्रालय भागमा परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार