प्रतिनिधिभा बैठक आज पनि बस्दै


काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ः०० बजे बस्ने छ ।

आजको बैठकमा सहरी विकास, खानेपानी, अर्थ र श्रम मन्त्रालयको बजेटमाथि छलफल हुनेछ बताइएको छ ।

हिजोको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेटमाथिको छलफल सकिएको थियो ।

बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार