डेंगु संक्रमणबाट २४ वर्षीया युवतीको मृत्यु, ७४ जिल्लामा फैलियो डेंगु


काठमाडौं । डेंगु संक्रमणबाट २४ वर्षीया युवतीको भएको छ । टेकु अस्पतालको आईसीयूमा उपचारत २४ वर्षीया युवतीको मृत्यु भएको हो ।

डेंगु संक्रमित उनी मंगलबार बेलुका अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालकाअनुसार भर्ना हुँदा नै उनको अवस्था जटिल थियो ।

यस वर्ष डेंगुबाट मृत्यु हुनेमा उनि पहिलो बिरामी भएको अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा। विमल चालिसे जानकारी दिए । उनकाअनुसार देशका ७४ जिल्लामा डै.गु फैलिएको छ । यस वर्ष हालसम्म २ हजार ९५२ जनामा डेंगु संक्रमण पुष्टि भएको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार