विप्लव नेता पौडेलकाे मृत्युबारे मानवअधिकार आयोगले छानविन गर्दै

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले सर्लाहीमा भएको भनिएको भिडन्तबारे अनुसन्धान थालेको छ ।

सर्लाही नगरपालिका १ मा भएको भनिएको भिडन्तमा नेकपा लिप्लव समूहका सर्लाही इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको थियो । आयोगले घटनाबारे अनुसन्धान गर्न केन्द्रीयकार्यालय र प्रदेश नं. २ कार्यालयबाट टोली खटिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार