उपराष्ट्रपतिले बुवाको हातबाट लगाए टीका र जमरा


काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आफ्ना बुबा रामसुरको हातबाट टीका र जमरा ग्रहण गरेका छन् ।
टीकाको शुभ साइतमा पुनले उपराष्ट्रपति भवन, हरितगृहमा आफ्ना ८६ वर्षीय बुबाको हातबाट टीका र जमरा ग्रहण गरेका हुन ।

दशैकै अवसरमा उपराष्ट्रपति पुनले सचिवालयका सदस्यहरु, सुरक्षाकर्मीहरु र आफन्तलाई पनि टीका लगाइदिएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार