जेभियर इन्टरनेशनलले जित्यो अन्तर्राष्ट्रिय स्कूल अवार्ड


काठमाडौं । जेभियर इन्टरनेशनल स्कूल तथा कलेजले अन्तर्राष्ट्रिय स्कूल अवार्ड जितेको छ । दुवईको अमिटी विश्वविद्यालयमा सोमबार आयोजित अन्तर्राष्ट्रिय अवार्ड समारोहमा नेपालबाट जेभियर इन्टरनेशनलले एक्सेलेन्स टिचिङ अवार्ड प्राप्त गरेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष सल्लाहकार डा. दीपक बोहरा र अपगानिस्तानका डा।अताउल्लाह वाहिद्यारले जेभियर इन्टरनेशनलका कार्यकारी निर्देशक लोकवहादुर भण्डारी र दिपेन दाहाललाई अवार्ड हस्तान्तरण गरेका थिए ।

नेपालको शिक्षा क्षेत्रमा गणुस्तरीय अध्यापन गराउन सकेकाले अन्तर्राष्ट्रिय स्कूल अवार्ड प्राप्त भएको निर्देशक भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार