• विराटनगरमा ग्याङ फाइट हुँदा १० जना घाइते

    मोरङ । मोरङको विराटनगरमा ग्याङ फाइट हुँदा १० जना घाइते भएका छन् । गएराती दुई समुहबीच ग्याङ फाइट हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। विराटनगर महानगरपालिका १२ मल्हन्वा टोलमा गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच पुरानो रिसिइबीका...

  • कानुनमन्त्रीले भनेः कुकुरको पूजा गर्ने तर, मानिसले छोएको खान नहुने समाजलाई माओवादी जनयुद्धले परिवर्तन गरेको नर्बिसौं

    काठमाडौं । कानून न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाले समाज र देशमा परिर्बतन ल्याउनमा अहम भुमिका खेल्ने माओवादी जनयुद्धलाई बिर्सन नहुने बताएका छन् । आज प्रतिनिधिसभामा सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक प्रस्तुत गर्नुअघि नेमकिपा सांसद प्रेम सुवालले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री कोइरालाले...

  • हिन्दू धर्मावलम्बीले आज ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मनाउँदै

    काठमाडौं । हिन्दू धर्मावलम्बीले आज ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मनाउँदैछन् । धार्मिक ग्रन्थअनुसार ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ का रुपमा हिन्दू धर्मालम्वीहरुले मनाउँदै आएको छन्...

  • चीनमा चिया निर्यात गर्न सके भारतमा भन्दा तेब्बर फाइदा हुन्छ- नेता खनाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले चीनमा चिया निर्यात गर्न सकेमा भारतमा निर्यात भन्दा तेब्बर बढी फाइदा हुने बताएका छन् । आज संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले चीनको बजारमा नेपाली चियालाई बेच्न सकेका ठुलो आर्थिक क्रान्ती हुने बताए । भारत...

  • विधेयकमाथि राजनीति भयो, नागरिकता नहुँदा धेरै युवाहरुको भविष्य बर्वाद भइरहेको छ- सांसद चौधरी

    काठमाडौं । नेकपा एकिकृत समाजवादीकी सांसद लक्ष्मी चौधरीले नागरिकता विधेयकमाथि धेरै राजनीति भएको बताएकी छन् । आज बसेको प्रतिनिधि सभा बैठकमा नागरिकता विधेयकमाथिको छलफलका क्रममा आफ्ना धारणा राख्दै सांसद चौधरीले विधेयकमाथि राजनीति गरिएको बताएकी हुन् । नागरिकता नुहँदा लाखौं युवाहरुको भविष्यको बर्वाद भइरहेको बताउँदै उनले वि...

  • मन्त्री मेटमणी चौधरीद्धारा मुस्लिम समुदायलाई भर्‍याङ मात्र नबन्न आग्रह

    सहरी विकास मन्त्री मेटमणि चौधरीले सीमान्तकृत समुदायले अब नेतृत्वमा दाबी गर्नुपर्ने बेला आएको बताएका छन् । जामिया सिराजुल उलूम अलसाल्फिया विद्यालयले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने मुस्लिम समुदाय पनि सीमान्तकृत भएकाले अब नेतृत्वमा दाबी गर्नु पर्ने बताएक हुन् । उनले मुस्लिम समुदाय...

  • निहारिका राजपुत प्रकरणमा आरोपित शिवराज श्रेष्ठ पक्राउ

    काठमाडौं । कुमारी आमा भनेर चिनिएकी धनुषाकी निहारिका राजपुत प्रकरणमा आरोपित शिवराज श्रेष्ठ पक्राउ गरेका छन् । उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय, धनुषाको संयुक्त टोलीले श्रेष्ठलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। निहारिकाले आफूलाई बलात्कार गरेको र बलात्कारबाट बच्चा जन्मिएको भन्दै न्यायक...

  • दुई सन्तानसहित श्रीमति झुण्डिएको अवस्थामा फेला, श्रीमान पक्राउ

    बझाङ। बझाङमा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका छन् । बुङ्गल नगरपालिका-९ रारुका पुष्कर पार्कीकी २२ बर्षीय श्रीमती गीता पार्की र पाँच बर्षीय छोरी भुमिका र तीन बर्षीय छोरा मोहित मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । तीनैजना घर नजिकै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकोले बझाङका नि...

  • मध्यरातमा महिलालाई वयान लिने भन्दै बलात्कार गरेको आरोपमा असई पक्राउ

    बाँके। इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका असई हिरासतमा रहेकी एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । असई प्रविण चौलागाईलाई वयान लिने नाममा मध्यराति हिरसातमा रहेकी एक महिलालाई आफ्नो कोठमामा लगेर बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो । असई चौलागाई मुद्दा शाखामा कार्यरत थिए। चौलागाईले महिलालाई मध्यराती...

  • बैतडीको पुर्चौंडी क्याम्पस प्रमुख नेगीविरुद्ध बलात्कारको मुद्दा दर्ता

    बैतडी । बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीमाथि बलात्कारको मुद्दा दर्ता भएको छ। बलात्कारको आरोप लागेका नेगीविरुद्ध बलात्कारको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले बताए। प्रहरीकाअनुसार कैलाली घर भई पुर्चौंडीमा ज्याला मजदुरी गर्द...