काठमाडौं । सरकारले बेरुजु राख्ने विद्यालयलाई सेवा सुविधा नदिने भएको छ । शिक्षा तथा मानव विकास स्रोत केन्द्रले सबै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गरी बेरुजु भएका विद्यालयलाई बेरुजु फर्छ्यौट नगरेसम्म आगामी दिनमा केन्द्रबाट प्रदान गरिने अनुदान कार्यक्रममा सिफारिस नगर्न निर्देशन दिएको छ । बेरुजु भ...
समाज
-
-
होलीमा उपद्रो गरेको आरोपमा काठमाडौंबाट ४२ जना पक्राउ
काठमाडौ । आज पहाडी क्षेत्रमा धुमधामसंग होलीपर्व मनाइएको छ । होलीको अवसरमा काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा सर्वसाधारणले एकअर्कालाई रंग, अबिर लगाएर शुभकामना आदानप्रदान गरेका छन् । तर, होलीमा उच्छृङ्खल कृयाकलाप गर्ने ४२ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंका विभिन्न ठाउँबाट उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको...
-
बलात्कारको आरोप लागेका पल शाह प्रहरीमा आत्मसमर्पण गर्दै
काठमाडौं । एक गायिकालाई जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाह आफै आत्मसमर्पण गर्ने भएका छन् । शाहले आज सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै आज आफै पहरी सामु उपस्थित हुने बताएका हुन् । जिल्ला प्रहरी कार्यालय, तनहुँमा यहि फागुन ११ गते ति गायिकाले आफुमाथि जबरजस्तै करणी भएको भन्दै शाहविरुद्ध किटानी जाहेरी ...
-
जनकपुरमा हिन्दू र मुस्लिम समुदायबीच विवाद उग्र, प्रशासनद्वारा कफ्र्यु
जनकपुर । धुनषाको जनकपुरधाम उपमहानगरमा दुई समुदायबीच विवादले उग्ररुप लिएपछि कफ्र्यु लगाइएको छ । आज दिउँसो २ बजेदेखि भोली राति १० बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले बताए । जनकपुर उपमहानगरपालिका–२० स्थित तेलिया पोखरीमा छठ पर्वमा अर्घ्य दिनका लागि बनाउन लागेको घाटको वि...
-
१० मिनेटको अन्तरमा सिन्धुपाल्चोकमा दुई पटक भूकम्प
काठमाडौं । सिन्धुपाल्चोकमा १० मिनेटको अन्तरालमा दुई पटक भुकम्प गएको छ । जिल्लाको पाङफुङ केन्द्रविन्दु भएर आज दिउँसो लगातार दुईवटा भूकम्प गएको राष्ट्रिय भूकम्प मापनकेन्द्रले जनाएको छ । मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा समान ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्ल...
-
दशैंको टिका थाप्न जाँदा प्रधानमन्त्री देउवाका भाइको घरमा लाखौंको चोरी
कैलाली । प्रधानमन्त्री शेर बहादुर देउवाका भाईको घरमा लाखौंको चोरी भएको छ । आज दिउँसो दशैंको टिका थाप्न आफन्तकोमा गएको बेला प्रधानमन्त्री देउवाका भरतबहादुर देउवाको घरमा चोरी भएको हो । कैलालीको धनगढी उपमहानगरपालिका-२ सन्तोशी टोलमा रहेको देउवाको घरबाट सुनका गरगहना र नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएक...
-
बलात्कार आरोपमा एक जना पक्राउ
काठमाडौं । बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको बागमती गाउँपालिका १ घुसेल बस्ने ३९ वर्षीय हरिशरण सत्याल रहेका छन् । उनले ३० वर्षीया महिलामाथि बलात्कार गरेको आरोप लागेको प्रहरीले जनाएको छ । सोही आरोपमा प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो । उनले ति महिलालालाई आफुसँगै घर बनाउन...
-
सांसद मातृका यादव भन्छन्ः लिभिङ टुगेदर दर्ता गरिनुपर्छ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले लिभिङ टुगेदरलाई कानुनी मान्यता दिनुपर्ने बताएका छन् । संसदको कानुन न्याय तथा मानवअधिकार समितिमा आज भएको छलफलमा सांसद यादवले लिभिङ टुगेदरलाई दर्ता गर्नुपर्ने बताएका हुन् । 'लिभिङ टुगेदरको पनि दर्ता गरियोस् । यो अस्थायी बिहे हो । चोरीचोरीकन बस्छन् र अपराध हुन्...
-
‘राजा बन्छु’ भन्दै नारायणहिटीको श्रीपेच चोर्दै गर्दा युवक पक्राउ
काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने प्रयास गर्दै गर्दा एक युवक पक्राउ परेका छन् । फक्राउ पर्नेमा रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्ती रहेको प्रहरीले जनाएको छ । उनले संग्रहालय अवलकोन गरिरहेका बेला श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फु...
-
ईट्टाभट्टामा मान्छेहरु जिउँदै जलाएको आरोपमा थुनामा रेहका काँग्रेस नेता आलमको मुद्दा ‘हेर्न नमिल्ने’
काठमाडौं । पूर्वमन्त्री एवम् काँगेस नेता मोहम्मद आफताव आलमको रिट निवेदनमाथि सर्वोच्च अदालतमा मुद्दा ‘हेर्न नमिल्ने’ ठहर भएको छ । मुद्दाको सुनुवाइका लागि आज पेसी तोकिएको भएपनि इजलासले ‘हेर्न नमिल्ने’ ठहर गरेको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासमा सुनुवाइ हुने गरी उक्त मुद्द...
- « Previous Page
- 1
- …
- 25
- 26
- 27
- 28
- 29
- …
- 108
- Next Page »


















