• मलेसियामा दार्चुलाका एक युवाको मृत्यु

    दार्चुला । मलेसियामा दार्चुलाका एक युवाको मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको मृत्यु भएको हो । उनि तीन वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया गएका थिए । धामी बिहीबार एक होटल नजिकै मृत फेला परेका थिए । उनको मृत्युको बिषयमा केहि थाहा हुन नसकेको परिवारले जनाएको छ । धामीका श्रीमती र ८...

  • विश्व मधुमेह दिवसको अवसरमा निःशुल्क सुगर जाँच

    कैलाली । विश्व मधुमेह दिवसको अवसरमा धनगढी स्थित धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिले निःशुल्क सुगर जाँच शिविर आयोजना गरेको छ । शिविरमा ११३ जनाले आफ्नो स्वास्थ्य जाँच गराएका छन् । यस्तै, दिवसको अवसरमा ७१ जना थाइराइडका विरामीले सहुलियतमा औषधी तथा चेक जाँच गराएको अस्पतालका प्रवन्ध निर्देशक महेन्द्रसिंह साउँ...

  • धर्नामा बसेका निर्मलाका बुवा सहित परिवारै बिरामी, स्वास्थ्य नाजुक

    कंचनपुर । न्याय माग्दै धर्नामा बसिरहेको निर्मला पन्तका बुवा बिरामी परेका छन । पाँच दिनदेखि जिल्ला प्रशासन कार्यालय कंचनपुरको गेटमा धर्ना बसिरहेका निर्मलाका बुवा यज्ञराज पन्तको चिसोको कराण स्वास्थ्यमा समस्या देखिएको हो । हिजो रातीदेखि उनलाई ज्वरो र खोकीको समस्या देखिएपछि उनको अहिले धर्नास्थलमै उपचार भइरहेको अधिका...

  • निर्मला हत्याप्रकरण : चारजनाको डिएनए रिपोर्ट आयो,तीनको डिएनए परीक्षणको तयारी

    कञ्चनपुर। निर्मला हत्याकाण्डका दोसी पत्ता लागाउन प्रहरीले विभिन्न अनुसंन्धान जारि राखेको छ । घटनामा संलग्न हुनसक्ने भन्दै संकलन गरिएको चारजनाको डिएनए रिर्पोट केहि दिनमा प्रहरीले सार्बजनिक गर्दैछ । केन्द्रीय विधिविज्ञान प्रयोगशाला काठमाडौंमा परिक्षण गरिएको उक्त डिएनएको रिर्पोट केहि दिनमा सार्बजनिक गरिने कंचनपुर प्रहर...

  • काठमाडौंको ठूलोभर्‍याङमा आगलागी

    काठमाडौं । काठमाडौंको ठूलोभर्‍याङमा बिहानै आगलागी भएको छ । एक्कासी ट्रान्सफर्मर पड्किएपछि सल्केको आगोको मुस्लोले स्थानिय राजेन्द्रमान शाक्यको घरमा आगलागी भएको हो । आगलागीबाट घरमा केहि क्षति पुगेको प्रहरीले जनाएको छ । ट्रान्सफर्मर पड्किएको थाहा पाउने बित्तिकै स्थानीय र प्रहरी घटनास्थल पुगेका कारण घरमा सल्किएको आग...

  • निर्मलाका बुवाले भने, ‘न्यायका लागि प्रशासनको गेटमै प्राण त्याग्छौं’ (भिडियोसहित)

      कंचनपुर ।  हत्यारा सार्बजनिक गर्नुपर्ने माग गर्दै आजदेखि (आइतबार) निर्मला पन्तका परिवारजन जिल्ला प्रशासन कार्यालय कंचनपुरको गेटमा अनिश्चितकालीन धर्ना बसेका छन । सदरमुकाम भिमदत्तनगरमा दिउंसो १२ बजे निकालिएको शान्तीपुर्ण र्याली जिल्ला प्रशासन कार्यालय कंचनपुरको गेटमा पुगी निर्मलाका बुवा, आमा, भाइ, बहिनी ...

  • एनिएमा किन ओलीको उम्मेद्वारी

    काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) निकट प्रोगेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) को  तर्फबाट सुदूरपश्चिम प्रदेशबाट  एनिएमा केन्द्रीय सदस्यका लागि पदम ओलीले उम्मेदवारी दिएका छन् । इन्जिनियरिङ क्षेत्रको संस्थागत विकास, प्रदेश र संघिय संरचना निमार्णमा गुणस्तर ल्याउन पहल गर्न आफुले उमेद्वारी दिएको ओलीले बताएका छन...

  • अब गाईको पनि मान्छेको जस्तै जन्म दर्ता, बसाइ सराइ र मृत्यु दर्ता

    रुपन्देही । अब गाईको पनि मान्छेको जस्तै जन्म दर्ता, बसाइ सराइ र मृत्यु दर्ता हुने भएको छ । रुपन्देहीको तिलोत्तमामा गाईको पनि जन्म, बसाइ सराइ र मृत्यु दर्ता अनिवार्य गरिएको हो । यो गरेबाफत किसानहरुलाई नगरपालीकाले भत्तासमेत दिने गरेको छ । सम्भवत देशमै पहिलो पटक यस्तो ब्यवस्था गरिएको हो । गाई पालन बढाउने र गाईबस्तुलाई...

  • बजेट दुरुपयोग गर्दै जनप्रतिनिधि र कर्मचारीहरु बिदेश भ्रमणमा

    मोरङ । बजेट दुरुपयोग गर्दै जनप्रतिनिधि र कर्मचारीहरु बिदेश भ्रमणमा गएका छन् । मोरङको सुनवर्षी नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि छुट्याएको बजेटको दुरुपयोग गर्दै नगरपालिकाका मेयर कालिप्रसाद दास लगायतको भ्रमण टोली भारतको सिक्कीम पुगेको छ । टोलीमा उपमेयर मञ्जु राई, प्रशासकीय अधिकृत राजकुमार केसीसहित ८ जना वडा अध्य...

  • निर्मला पन्तको तिहार योजना (भिडियोसहित)

    केटाकेटीहरु रमाउन त्यस्तो धेरै ठुलो कुरा केहि चांहिदैन । त्यसको ज्वलन्त उदाहरण एकपल्ट हामीले आफ्नो बाल्यकालतर्फ फर्के पुग्छ । नयां झिलिमिली लुगा, मामा घर, मिठाई र हातमा दश ÷ बिस रुपैंयाको नयां करारी नोट, यत्ति भए उनिहरुलाई सबथोक त्यई । अधिकांस हामीले मनाउने ठुला पर्वहरु दशै र तिहारमा यसरि नै केटाकेटीहरु रमाइरहेका हुन्...