• श्रीमतीको हत्या आरोपमा बाराबाट श्रीमानसहित एक महिला पक्राउ

    वीरगञ्ज। श्रीमतीको हत्या आरोपमा बाराबाट श्रीमानसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा महागढीमाई नगरपालिका–३ गंजभवानीपुर टोल बस्ने २७ वर्षीय सैमोदिन अंसारी र २५ वर्षीया अप्सना खातुन पक्राउ परेको प्रहरीले जनाएको छ। अप्सना हत्या गरिएकी सहनाजकी जेठानी हुन् । सैमोदिनको श्रीमती २५ वर्षीया सहनाज खातुनको...

  • उदयपुरमा बस्नेत परिवारको हत्या आरोपमा दाजु पक्राउ

    उदयपुर । उदयपुरमा एकै परिवारका ३ जनाको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीकाअनुसार हत्या आरोपमा ४० वर्षीय नरबहादुर बस्नेत पक्राउ परेका हुन् । जिल्लाको बेलका नगरपालिका-७ दिलुङटारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीया सरिता र १२ वर्षीय छोरा सुजनको हत्या आरोपमा उ...

  • डेंगुको संक्रमणबाट कैलालीमा एक युवतीको मृत्यु, डेंगु संक्रमणका लक्षण के हुन् ?

    काठमाडौं । कैलालीमा डेंगुको संक्रमणबाट एक युवतीको ज्यान गएको छ। स्वास्थ्य कार्यालय कैलालीले दिएको जनाएअनुसार कैलालीको धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया युवतीको निसर्ग अस्पतालमा गत मंगलबार उपचारका क्रममा मृत्यु भएको हो । उनको मृत्युको कारण अस्पतालले डेंगु भएको पुष्टि गरेको छ। डेंगुको संक्रमणबाट युवतीको ज्यान ग...

  • पल शाहविरुद्धको मुद्धाको सुनुवाइ आज स्थगित, आखिर किन ?

    तनहुँ। अभिनेता पल शाहमाथि लागेको बलात्कार मुद्दाको सुनुवाई स्थगित भएको छ । आज जिल्ला अदालत तनहुँमा हुने भनिएको सुनुवाइ स्थगित भएको हो। नाबालिग भनिएकी गायिकालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका अभिनेता शाहको मुद्दा न्यायाधीश दलबहादुर केसीको इजलासमा आज सुनुवाइ हुनेतय भएको थियो तर उनि अनुपस्थित भएपछि सुनुवाइ हुन नस...

  • १ हप्ताको अल्टिमेटम दिदैं कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलित

    काठमाडौं । कान्ति बाल अस्पतालका कर्मचारीहरु आन्दोलित भएका छन् । २४ बुँदे माग राख्दै अस्पतालको विकास समिति अन्तर्गतका कर्मचारी आन्दोलनमा उत्रिएका हुन्। विरोधस्परुप उनिहरुले आजदेखि कालोपट्टी बाँधेर काम गरिरहेका छन् । आफ्ना माग पूरा गर्न अस्पताल नेतृत्वलाई आन्दोलनकारीले एक साताको समयसीमा दिएका छन् । आगमी भदौ २१ गते...

  • बालेनको बोल्ड प्रस्तावः काठमाडौंका ३२ वडामै एमडीजीपी डाक्टर, नर्स र इन्जिनयर राख्ने

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र ९बालेन० साहले महानगरका ३२ वटामै एमडीजीपी डाक्टर, नर्स र इन्जिनयर राख्ने प्रस्ताव गरेका छन्। आज नगर कार्यपालिका बैठकमा मेयर बालेनले ३२ वटै वडामा वडा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडीजीपी डाक्टर र ३२ जना नर्स करार सेवामा राख्ने प्रस्ताव गरेका हुन् । वडा क्लिनिकमा ...

  • मेयर हर्क साम्पाङले प्रचण्डलाई श्रमदान गराएरै छाडे

    धरान । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड धरान पुगेर मेयर हर्क सम्पाङको वृक्षरोपण कार्यक्रममा सहभागी भएका छन् । जनवादी गायक जेबी टुहुरेको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड धरान पुगेको मौका पारेर मेयर हर्कले आफ्नो वृक्षरोपण कार्यक्रममा सहभागी गराएका हुन् । धरानका मेयर साम्...

  • अल्फाबिटामाथि डोजर चलाएर बालेनले भनेः उहाँले आफ्नै नक्सा मलाइ माग्नुभयो, मैले अफिस गएर नक्सा र डोजर लिएर गए, मैले के बिराए

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नयांबानेश्वरस्थित अल्फबिटा कम्पलेक्समा डोजर चलाएर मैले के बिराए भन्दै कटाक्ष गरेका छन् । आज बिहान कम्प्लेक्सको अनुगमन गरेका मेयर बालेनले दिउँसो अवैध संरचनामाथि डोजर चलाएका हुन् । बिहान कम्पलेक्स प्रतिनिधिले उनलाई भवनको नक्सा ल्याउन भनेपछि जंगिएका बालेन दिउँसो...

  • बालेनपछि कीर्तिपुरका मेयरले पनि चलाए अवैध संरचनामाथि डोजर

    काठमाडौं। काठमाडौं महानगरपालिकाले नगरभित्र बनेका अनधिकृत संरचना भत्काएर एकैदिनमा काठमाडौं हल्लाएपछि कीर्तिपुरमा पनि त्यस्ता अवैध संरचना भत्काउन सुरु भएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिकाले मापदण्ड विपरीत बनाइएका भौतिक संरचनामा आजदेखि डोजरले भत्काउन सुरु गरेको छ । कीर्तिपुर नगरपालिकाले वडा नम्बर- १० भित्र बनेका त...

  • निहारिका राजपुतको माग संवोधनः बालक र बलात्कार आरोपी श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश

    काठमाडौं। बलात्कार पीडित भनिएकी निहारिका सिंह राजपुतको माग अदालतले संवोधन गरेको छ । उच्च अदालत जनकपुरले निहारिकाबाट जन्मिएको बालक र बलात्कार आरोपी शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएपछि उनको माग संवोधन भएको हो। महोत्तरीकी निहारिकाले बलात्कारबाट जन्मिएको बालकलाई स्विकार नगरेकाले डिएनए जाँच गरिपाउँ भन्दै काठ...