• सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्प

    बझाङ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्प गएको छ । बझाङको पौवागढी क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार साँझ भूकम्प गएको हो । खप्तड राष्ट्रिय निकुञ्जमा पर्ने पौवागढी क्षेत्रमा ७ बजेर १५ मिनेट जाँदा ५।७ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशका पह...

  • बैतडीमा मासु खाँदा एकको मृत्यु नौ जना बिरामी

    बैतडी । बैतडीमा मासु खाँदा एक किशोरीको मृत्यु भएको छ भने एकै परिवारका नौ जना बिरामी भएका छन् । मरेको कुखुराको मासु खाँदा मंगलबार पुर्चौंडी नगरपालिका–२ जरसौँका १५ वर्षीया पुष्पा पार्कीको मृत्यु भएको हो । मासु खाएर बिरामी पर्नेमा सोही ठाउँका ७० वर्षीया पार्वती पार्की, ३३ वर्षीया गङ्गा, आठ वर्षीय राकेश, ३५ वर्षीया जानक...

  • शक्ति समूहको पहलमा आसामको कोठीबाट १ भारतीयसहित ७ महिलाको उद्धार

    काठमाडौं । भारतको आसाममा रहेको एक कोठीबाट १ भारतीयसहित सात महिलाको उद्धार गरिएको छ । मानव बेचबिखनविरुद्ध कार्यरत संस्था शक्ति समूहको समन्वयमा त्यहाँको प्रहरीले उनीहरुलाई उद्धार गरेको हो । उद्धार गरिएका सात महिलामा १ भारतीय र चार जना बालिका रहेका छन् । आसाममा लेन १४ को नामबाट चर्चित सिल्चारको एक कुख्यात बेश्यालयब...

  • मन्त्रीपरिषद् पुनर्गठनको क्षेत्राधिकार प्रधानमन्त्रीको : प्रचण्ड सचिवालय

    काठमाडौं । प्रचण्डको सचिवालयले मन्त्रीपरिषद् पुनर्गठनको क्षेत्राधिकार मन्त्रामन्त्रीको भएको बताएको छ । मंगलबार प्रचण्डको निजी सचिवालयले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । विभिन्न संञ्चारमाध्याममा मन्त्रिपरिषद पुनर्गठनको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच कुरा समझदारी हुन...

  • बैतडीकी पूजा बोहोरालाई बलात्कार गर्नेलाई साढे ११ वर्ष जेल १० लाख क्षतिपूर्ति

    काठमाडौं । बैतडीकी पूजा बोहोरालाई बलात्कार गर्ने दुई जनालाई सर्वोच्च अदालतले पुनरावेदनको फैसला उल्टाउँदै साढे ११ वर्ष जेल सजाय सुनाएको छ । अदालतले पीडित बोहोरालाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ । न्यायाधीश सपना मल्ल र हरि फुयाँलको संयुक्त इजलासले तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको फैसला उल्टाएको ह...

  • धनगढी विमानस्थल १ महिनासम्म आंशिक रुपमा बन्द

    कैलाली । आइतबारदेखि धनगढी विमानस्थल १ महिनासम्म आंशिक रूपमा बन्द गरिएको छ । विमानस्थल निमार्णको कामलाई पुरा गर्नका लागि विमानस्थल बन्द गरिएको हो । यसअघि पनि १ महिना मर्मतका लागि विमानस्थल बन्द गरिएको थियो । विमानस्थल बन्द भएपछि उडान प्रभावित हुने भएका छन् । धनगढीबाट अहिले श्री यएरलाइन्स, बुद्धले दैनिक र नेपाल एयरला...

  • दुग्ध विकास संस्थानले माग्यो ठुलो संख्यामा कर्मचारी

    काठमाडौँ । दुग्ध विकास संस्थानले ठुलो संख्यामा कर्मचारी भागेको छ ।  संस्थानले शुक्रबार एक सूचना प्रकाशित गरी विभिन्न पदमा १२३ जना कर्मचारीको माग गरेको हो संस्थानले अधिकृतस्तरमा ३३ जना र सहायक स्तरमा ९० जना कर्मचारी माग गरेको हो । आन्तरिक प्रतियोगिता, खुला तथा समावेशी पदको प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्त...

  • ठगीको आरोपमा पक्राउ परेका ज्योतिलाई रिहाको मागसहित मौन जुलुुस प्रदर्शन

    काठमाडौं । ठगीको आरोपमा पक्राउ परेका उद्योगपति रुप ज्योतिलाई तत्काल रिहा गर्न माग गर्दैै काठमाडौंमा मौन जुलुस निकालेको छ । बिहीबार विहान काठमाडौंको न्यूरोडस्थित जुद्ध शालिक अगाडि उद्योगी, व्यवसायीहरुले मौन जुलुस निकालेका हुन् । उनीहरुले सरकारले उद्योगी, व्यवसायीहरुलाई सुध्रिने मौकासमेत नदिई धरपक्कड गर्ने, पक्राउ गर्...

  • ज्ञानेन्द्र शाहीलाई आक्रमण गर्ने आरोपीलाई ज्यान मार्ने उद्योगमा अनुसन्धान

    काठमाडौं । चितवनमा ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने ‘मुख्य आरोपी’लाई ज्यान मार्ने उद्योगको कसूरमा अनुसन्धान भइरहेको छ । प्रहरीले मुख्य आरोपी अविरल पोखरेललाई ज्यान मार्ने उद्योगमा अनुसन्धान भइरहेको बताएको छ । भरतपुर महानगरपालिकाका सवारी चालक अविरल कात्तिक १९ गते पक्राउ परेका थिए। प्रहरीले उनलाई २५ दिनसम्म थुनामा...

  • चर्चित अघोर बाबाकी श्रीमती शारदा पाण्डे पक्राउ

    काठमाडौं । सामाजिक सञ्जालमा चर्चित अघोर बाबाकी श्रीमती शारदा पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो बौद्धबाट प्रहरीले ठगीको आरोपमा उनलाई पक्राउ गरेको हो । चितवनकी एक युवतीले दिएको उजुरीका आधारमा पाण्डेलाई पक्राउ गरिएको बौद्ध प्रहरी प्रमुख डीएसपी रमेशबहादुर सिंहले जानकारी दिए । श्रीमती पाण्डेले अमेरिक...