• १२ वर्षीय बालिकालाई करणी गरेको अभियुक्तद्धारा स्वीकार

    अछाम । अछामको रामारोशन–४ की १२ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये नाम परिवर्तन श्यामले आफुले करणी गरेको स्वकार गरेका छन् । १४ वर्षीय ती बालकले बालिकासँग एकपटक यौनसम्पर्क राखेको स्वीकारेका छन् । प्रहरीमा उजुरी परेपछि १४ वर्षीय श्यामलाई कात्तिक ९ गते र १३ व...

  • श्मशानघाट गृह निर्माणमा एसएसबीको अवरोध, सीमास्तम्भ पनि गायब

    सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका – ४ लालापट्टीका बासिन्दाले सीमा क्षेत्रको नेपाली भूमिमा बनाउन खोजेको श्मशानघाट गृह भारतीय सीमा सुरक्षा बल ९एसएसबी० को अवरोधका कारण रोकिएको छ । साविकमा बग्ने त्रियुगा खोला किनारमा पुस्तौंँपुस्तादेखि शव जलाउँदै आएका छिन्नमस्ता गाउँपालिका– ४ लालापट्टीवासीले बनाउन शुरु गरेको श्मशा...

  • भारतविरुद्ध प्रदर्शन गर्ने दर्जनबढी पक्राउ

    काठमाडौँ । भारतले आफ्नो नक्सामा नेपाली भूमिलाई समावेश गरेको विषयमा विरोध गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार माइतिरमा भएको प्रदर्शनबाट प्रहरीले दर्जनभन्दा बढीलाई पक्राउ गरेको हो । माइतीघरमा राष्ट्रवादी केन्द्र नेपालले आयोजना गरेको विरोध प्रदर्शनमा प्रहरीले लाठी चार्ज समेत गरेको छ । प्रहरीले प्रदर्शनकारीलाई...

  • पेस्तोल र विस्फोटक पदार्थसहित बाजुरामा १६ जना पक्राउ

    काठमाडौं । पेस्तोल र विस्फोटक पदार्थसहित बाजुरामा १६ जना पक्राउ परेका छन् । शुक्रबार पक्राउ परेका उनीहरुलाई प्रहरीले आइतबार मात्रै सार्वजनिक गरेको हो । प्रहरीले गौमुल गाउँपालिका ३ माझपालीबाट रोल्पा गंगादेब गाउँपालिका ३ जिनावाङ घर बताउने ५२ वर्षीय चुडामण वलीसहित १६ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट एकनाले क...

  • १२ बर्षकै उमेरमा गर्भवती भएकी अछामकी पीडित बालिकालाई मन्त्री थापाले भेटिन

    काठमाडौं । महिला बालबालिका तथा तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले थापाथलीस्थीत प्रसुति गृहमा पुगेर अछामकी पिडित बालिकालाई भेटेकी छन् । आइतबार विहान ११ बजे प्रसुति गृहमा पुगेर उनले बालिकालाई भेटेकी हुन। सुस्त मनस्थितिकी १२ बर्षिय ति बालिकाको पेटमा २१ महिनाको बच्चा थियो । जसलाई विना अप्रेशन बेथा लाग्ने औषधीको प्...

  • दुखत खबर : दुर्घटनामा शाहीको मृत्यु

    बाँके । मोटरसाइकल दुर्घटनामा परी बाँकेमा एक जना विद्यार्थी नेताको मृत्यु भएको छ । मृत्यु हुनेमा विद्यार्थी नेता कनकासुन्दरी गाउँपालिका–५ जुम्लाका पदमबहादुर शाही रहेका छन् । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ स्थीत पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा घाइते शाहीको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु...

  • बालगृह कमाइखाने भाँडो, यौनहिंसाको जोखिम 

    काठमाडौँ — राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास केन्द्रको टोली १० असोजमा कागेश्वरी मनोहरा नगरपालिका ८ स्थित सामाजिक तथा मानवीय सरोकार केन्द्रले सञ्चालन गरेको बालगृह खोज्दै जाँदा एकछिन अलमलमा पर्‍यो । बालगृह भएको कुनै होर्डिङ बोर्ड वा सूचना त्यहाँ थिएन । टिनको एउटा लामो टहरो नै बालगृह भएको थाहा पाउँदा सर...

  • बैतडीमा वडा सदस्य मृत भेटिए

    बैतडी । बैतडीको पुर्चौडी नगरपालिका ३ का वडा सदस्य गणेश पार्की मृत भेटिएका छन् । उनी शुक्रबार मृत भेटिएका हुन् । उनको शव पुर्चौडी नगरपालिका–१ स्थित राताशीला मन्दिर नजिक फेला परेको प्रहरीले जनाएको छ । पार्की गएराति स्थानीय राताशीला मन्दिरमा जात्रा हेर्न गएका थिए । उनको मृत्युको कारण थाहा नभएकाले अनुसन्धान भइरहेको प...

  • भारतबाट लुकाएर ल्याइँदै गरेको अबैध मासु नियन्त्रण

    काठमाडौं । भारतबाट लुकाएर ल्याइँदै गरेको अबैध मासुजन्य पर्दा राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको छ । विभागले सर्लाही भन्सार विभाग हुँदै काठमाडौंं ल्याइँदै गरेको दुई ट्रक मासुजन्य पदार्थ थानकोटबाट नियन्त्रणमा लिएको हो । चिप्स, कुरकुरे लगायतका फास्फुड सामान बोकेको ट्रक खानतलासी गर्दा विभागले अवैध मासुजन्य पर्दा...

  • पक्राउ परे पूर्वमन्त्री रुप ज्योती

    काठमाडौं । पूर्वमन्त्री समेत रहेका उद्योगपति रुप ज्योतीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । उनले विजेन्द्रमान श्रेष्ठलाई हाउजिङको घर दिन्छु भन्दै नदिएको खुलेको छ । विजेन्द्रमान श्रेष्ठले आफुलाई घर नदिई ठगेको विषयमा प्रहरीमा उजुरी ...