काठमाडौँ । सुर्तीजन्य पदार्थको सेवनका कारण नेपालमा वर्षेनी २७ हजार मानिसहरुले ज्यान गुमाउने गरेको एक अध्यनले देखाएको छ । सुर्तीसेवनकै कारण सिर्जित मुटुरोगका कारण वार्षिक १४ हजार मानिसको मृत्यु हुने गर्दछ । दक्षिण एसियाली मुलुकहरुमा नेपाल सुर्तीजन्य पदार्थको सेवनका हिसाबले दोस्रो स्थानमा रहेको नेपाल विकास प्रतिष्ठान...
समाज
-
-
महिनावारी भएको दुई वर्षसम्म मैले आमालाई भनिन् : मन्त्री मगर
काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले आफु महिनावारी भएको कुरा दुई वर्षसम्म आफ्नी आमालाई नभनेको बताएकी छन् । आफ्नो समुदायमा महिनावारी बार्ने चलन नभए पनि आफु जन्मे हुर्केको समुदायका अरु महिलाले बार्ने भएकाले आफुले पनि राम्रोसँग अनुभव गरेको बताएकी छन् । मित्र समाजले काठमाडौंमा आयोजना गरेको अनुगमन प्रतिवेदन...
-
महिनावारीको विषय मुलधारका मिडियाको प्राथमिकतामा परेन
काठमाडौं । महिनावारी स्वच्छता व्यवस्थापनसँग जोडिएका समाचारलाई सञ्चार माध्यमले दिएको प्राथमिकताका बारेमा गरिएको अनुगमन प्रतिवेदन सार्वजनिक गरिएको छ । प्रतिवेदनमा १ वर्षको अवधिमा विभिन्न सञ्चार माध्यमले यो विषयमा लेखेका लेख, रचना, समाचार र फिचरलाई अनुगमन गरिएको छ । वाटर एडको सहयोगमा मित्र समाजले गरेको अनुगमनमा मुल...
-
सरकारकाे मेडिकल कलेजलाई अतिरिक्त शुल्क फिर्ता गर्न २४ घण्टे अल्टिमेटम
काठमाडौं । सरकारले मेडिकल कलेजहरुले एमबीबीएस अधययनका लागि विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्न २४ घण्टाको अल्टिमेटम दिएको छ । सोमबार गृह मन्त्रालयमा भएको छलफलमा २४ घण्टाभित्र सरकारको निर्णय नमाने मेडिकल कलेजविरुद्द एक्सनमा उत्रिने निर्णय भएको छ । तर, मेडिकल कलेज संचालकहरुले भने सबै अतिरिक्त शुल्क फिर्ता गर...
-
नेपाल भ्रमण बर्ष सफल पार्न सवारी चालक र सहचालकलाई तालिम
काठमाडौं । काठमाडौंमा सार्वजनिक यातायातका चालक र सहचालकका लागि तालिम संचालन गरिएको छ । नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्ने लक्ष्यका साथ तालिम संचालन गरिएको हो । तालिम पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, काठमान्डौ महानगरपालिका र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको आयोजनामा बिभिन्न ट्रेड युनियनहरुको सहयोग...
-
लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान आजबाट सुरु
काठमाडौं । लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान आजबाट सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बरसम्म १० सम्म मनाइने दिवसको यसवर्षको नारा “समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यबद्धता” राखिएको छ । अन्तर्राष्ट्रिय अभियानका रुपमा मनाइने यो दिवसलाई नेपालमा पनि भव्य रुपमा मनाउने गरिन्छ । नेपाल सरकार मन्त्रिप...
-
पोखरामा वडा अध्यक्षको गाडीमा बम विष्फोट
कास्की । पाेखरामा पार्किङ गरेर राखेको वडा अध्यक्षको गाडीमा बस विष्फोट भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिवप्रसाद आचार्यको गाडीमा गएराति साढे २ बजेतिर बम विष्फोट भएको हो । आचार्य वडा १७ मा रहेको आफ्नै घरमा बस्दै आएका थिए । उनको घरमै पार्किङ गरेर राखेको गाडीमा बन नै विष्फोट बताएको बताएका छन् । बम व...
-
भक्तपुर क्यान्सर अस्पतालमा झडप, व्यवस्थापनमा समस्या
काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालमा झडप भएको छ । अस्पताल व्यवस्थापनको विषयलाई अस्पतालमा झडप भएको हो । पुरानो व्यवस्थापन समितिले अनियमितता गरेको आरोप लगाउँदै अस्पतालमा नयाँ समिति बनाउन खोजिएको छ । पुरानो व्यवस्थापन समितिले कार्यकारी अधिकृतको रुपमा रुपेश शिल्पकारलाई पदस्थापन गर्न खोजेपछि झडप नारा जुलुसका साथ झडप भएक...
-
विद्यार्थी बस्ने होस्टलमा गोली सहित हतियार भेटियो, प्रहरीद्धारा अनुसन्धान सुरु
चितवन । चितवन मेडिकल कलेजको विद्यार्थी बस्ने होस्टलमा गोलीसहित हतियार भेटिएको छ । होस्टलमा शनिबार दिउँसो हतियार भेटिएको प्रहरीले बताएको छ । होस्टलका गार्डले होस्टलभित्र हतियार देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीको टोलीले अनुसन्धान गर्दा मेड इन युएसए लेखिएको हतियार र गोली फेला परेको बताइएको छ । हतियार र गोली ...
-
दाइजोका कारण धनुषामा एक महिलाको हत्या
जनकपुरधाम । दाइजो स्वरुप पाएको मोटरसाइकल श्रीमतीले आफ्नो नाममा नगरिदिएको भन्दै एक युवकले आफ्नै श्रीमतीको हत्या गरेका छन् । प्रकाश नाम गरेका ति युवकले २२ वर्षीया श्रमती कुसुमको हत्या गरेका हुन् । उनीहरु मिथिला– बिहारी नगरपालिका ४ मिथिलेश्वरका स्थानीय बासिन्दा हुन् । प्रकाशले कुसुमलाई पटक पटक मोटरसाइकल आफ्नो नाममा गरि...
- « Previous Page
- 1
- …
- 69
- 70
- 71
- 72
- 73
- …
- 108
- Next Page »




















