अछाम । एक युवकले चिर्पटले हानेर आफ्नै ठुला बुवा र ससुराको हत्या गरेका छन् । मंगलबार राती दुबै जनाको एकैपटक हत्या गर्ने युवा अछामका हुन् । अछामको मंगलसेन नगरपालिका–१ कुन्तिवण्डालीको ढुंगानी गाउँका २७ वर्षीय प्रेम कुमार साउदले उनीहरुको हत्या गरेको प्रहरीले जनाएको छ । प्रेमले उनीहरु सुतिरहेका बेला राति १ बजेतिर ठूलो...
समाज
-
-
डडेल्धुरामा बन्यो आलु चिप्स बनाउने उद्योग
डडेल्धुरा । डडेल्धुरामा आलु चिप्स बनाउने उद्योग सञ्चान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत उद्योग सञ्चालन गरिएको हो । डडेल्धुरामा आलु धेरै नै उत्पादन हुन्छ । आलुको उत्पानाका लागि संभाव्यता अध्ययन गरेर प्रधानमन्त्री कृषी आधुनिकिरण परियोजना अन्तरगर्त आलु सुपर जोन बनाइएको छ । जिल्लामा उत्पादन ह...
-
सझा यातायातले सुरु गर्यो रात्रिकालिन सेवा, कहाँ कहाँ चल्छन् हेनुहोस्
काठमाडौं । काठमाडौं उपत्यकामा साझा यातायातले रात्रिकालीन बस सेवा सुरु गरेको छ । मंगलबारबाट तीनवटा रुटमा राति १० बजे सम्मका लागि सेवा सुरु गरेको हो । राति १० बजेसम्म चल्न बस न्यूरोड गेटबाट टिचिङ हस्पिटल हुँदै नारायण गोपाल चोक–नयाँ बसपार्कमा बस सेवा सुरु गरेको हो । त्यसैगरी न्यूरोड गेटबाट नयाँ बानेश्वर–एयरपोर्ट–चाव...
-
धर्ती माता छुटिन ५० हजार धरौटीमा
काठमाडौं । आफुलाई धर्ती माता नाम दिएर युवतीलाई अभद्र व्यवहार गर्ने विष्णु कंवर धरौटीमा छुटेकी छन् । केही समय पहिले काठमाडौंको भद्रकाली मन्दिरमा युवतीलाई यातना दिएको भन्दै प्रहरीले दुई वटा मुद्दा चलाए पनि उनलाई घरौटीमा छोडेको हाे । मुलुकी अपराध संहितामा भएको अपमानजन्य व्यवहार सम्बन्धी कसुरमा जिल्ला अदालत, काठमाडौंले ...
-
अख्तियारद्धारा त्रिविमा गोल्ड मेडल बेच्नेलाई कारवार्हिका लागि मुद्धा
काठमाडौं । त्रिविमा गोल्ड मेडल बेच्नेलाई कारवार्हिका लागि मुद्धा दर्ता गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परीक्षाको अंक फेरबदल गरी गोल्ड मेडल ल्याएकाे बनाउने विरुद्ध मुद्धा दर्ता गरेको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखामा कार्यरत शाखा अधिकृत रामबहादुर कर्माचार्य, भक्तपुर बहुमुखी क्याम्पस दू...
-
विप्लव समूहले हुम्ला र मुगुका केही स्थानीय तहमा तालाबन्दी
हुम्ला । विप्लव समूहले हुम्ला र मुगुका केही स्थानीय तहमा तालाबन्दी गरेको छ । स्थानीय तहमा दलाल र भ्रष्टचारी बढेको भन्दै तालाबन्दी गरिएको हो । दलाल पुँजिवादी संसदीय व्यवस्था अन्त्य गरौं, सामाजिक दलाल पुँजिवादी सरकार खारेज गरौ भन्ने नारा दिएको पम्पलेट टाँसेर स्थानीय तह बन्द गरिएका छन् । हुम्लाको ताँजाकोट गाउँपालीका...
-
अझै हटेन सिरिन्ज त्रास : बनेपामा बसभित्रै सिरिन्ज हान्याे
बनेपा । बनेपामा बस भित्रै सिरिन्ज हानिएको छ । बसमा यात्रा गरिरहेकी एक महिलालाई सरिन्ज हानिएको हो । बसभित्रै यात्रा गरिरहेकी महिलालाई सिरिन्ज हानेपछि यात्रहरु त्रसित बनेका छन् । प्रहरीले सिरिन्ज हान्ने युवालाई पक्राउ समेत गरेको छ । स्याङ्जा घर भई बनेपामा बस्दै आएका ३४ वर्षका खगेन्द्र प्रसाद पाठकलाई बनेपा प्रहरीले पक...
-
विप्लवद्धारा कञ्चनपुर,अछाम र डडेल्धुराका वडा कार्यालयमा ताला,केहीठाउँमा संकास्पद वस्तु भेटियो
काठमाडौं । विप्लव समूहका कार्यकर्ताले सदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहमा तालाबन्दी गरेका छन् । स्थानीय तहमा बढ्दै गइरहेको भ्रष्ट्राचार र मनपरी रुपामा भइरहेका गतिविधिका विरुद्ध तालाबन्दी गरिएको हो । सेती महाकाली व्यूरोको नाबाट तालाबन्दी गरिएको बताइएको छ । स्थानीय तहले गर्ने काम र त्यसको गुणस्तरीयतामा प...
-
पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कार्की प्रहरीको कुटाईबाट गम्भीर घाइते
सिन्धुली । नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई प्रहरीले गएराति पत्रकार महासङ्घ सिन्धुलीका अध्यक्ष कार्कीलाई कुटपिट गरेका हुन् । प्रहरीको कुटाइबाट घाइते कार्कीको टाउकोमा गम्भीर चोट लागेको छ । सि...
-
महिला ‘भगवान’द्वारा सासुलाई बोक्सीको यातना, आश्रमभित्र अनेक थरी धन्दा
काठमाडौं । कुनै बेला भक्तपुरको सूर्यविनायकको पेट्रोल पम्प नजिकै चियास पसल गरेर बेच्न स्वर्गीय सानुभाई बकुन्छेकी पत्नी रातारात अर्बपति बनेकी छिन् । एक रुपियाँ कप चिया बेच्ने पेसा परिवर्तन गरेर हिन्दूधर्मका आस्थावानहरूलाई ‘मुर्गा’ बनाउने कार्यमा लागेकी ती महिलाले आफूलाई ‘भगवान’ नाम राखेकी छिन् । सल्लाघारी नजिकै कटुञ्ज...
- « Previous Page
- 1
- …
- 91
- 92
- 93
- 94
- 95
- …
- 108
- Next Page »













