काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ६ सय ३५ जना नयां संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा २ हजा। ४९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ललितपुरमा ३६५ र भक्तपुरमा २२१ जना नयां संक्रमित भेटिएका छन् । आज देशभर थप ८ हजार २०३ जना नयां संक्रमित थपिएका छन् ...
प्रदेश समाचार
-
-
आज थप १९६ जनाको मृत्यु, ८ हजार बढी संक्रमित थपिए
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९६ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न ठाउँमा पछिल्लो २४ घण्टामा गरिएको कोरोना परीक्षणमा ८ हजार २०३ संक्रमित थपिएका छन् । योसंगै नेपालमा अहिलेसम...
-
कोरोनाबाट एमाले नेताको निधन
बाँके । कोरोना संक्रमणबाट नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य सतमान पुनमगरको मृत्यु भएको छ । ६० वर्षीय नेता पुनमगरको मंगलबार बिहान बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको एमालेले जनाएको छ । श्वासप्रश्वासमा समस्या आएपछि उनलाई वैशाख ३१ गते जिल्ला अस्पताल रुकुम पश्चिम लगि...
-
सुदूरपश्चिमका सरकारी अस्पताललाई १२० थान अक्सीजन सिलिन्डर सहयोग
कैलाली । समता मिडिया सेन्टरले सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालहरुमा १२० थान अक्सीजन सिलिन्डर निशुल्क सहयोग गरेको छ । भक्त बि.बि. फर ह्युमानिटी र भक्त बिबि हेल्पिङ ह्याण्ड्स फर ह्युमानिटीको आर्थिक सहयोगमा समता मिडिया सेन्टरले १२० थान अक्सीजन सिलिन्डर सहयोग गरेको हो । सेन्टरले सेती प्रादेशिक अस्पताल धनगढीलाई ठूलो...
-
नवराज हत्याकाण्डको सम्झनामा जेठ १० गते “प्रेमविरोधी जात व्यवस्थाको प्रतिरोध दिवस” मनाइने
काठमाडौं । नवराज हत्याकाण्डको सम्झानामा जेठ १० गते "प्रेमविरोधी जात व्यवस्थाको प्रतिरोध दिवस" मनाइने भएको छ । मंगलबार बृहत नागरिक आन्दोलनले एक विज्ञप्ति जारि गर्दै जेठ १० गतेलाई प्रेमविरोधी जात व्यवस्थाको प्रतिरोध दिवसको रुपमा सम्झना गर्ने भएको हो। कोरोना महामारीलाई ध्यानमा राखी उक्त दिन कार्यक्रम भर्चुअल माध...
-
कंचनपुरको बेलौरीमा अक्सिजन प्लान्ट स्थापना गरिदै, एक महिनाभित्रै उत्पादन सुरु हुने
कंचनपुर । कोरोना महामारीलाई मध्यनजर गर्दै कंचनपुरको बैलौरीमा अक्सिजन प्लान्ट स्थापना गरिने भएको छ । कंचनपुरको क्षेत्र न. १ का चार वटै स्थानिय तहहरु मिलेर अक्सिजन प्लान्ट स्थापना गर्न लागेका हुन । सोमबार बेलौरी नगरपालिका, पुर्नवास नगरपालिका, बेल्डाँडी गाउँपालिका र लालझाडी गाउँपालिकाका प्रमुहहरुको बैठकले कंचनपुरको...
-
उपत्यकामा आज पनि ३ हजार बढि नयां संक्रमित थपिए, काठमाडौंमा मात्रै २३ सय बढि
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ९८ जना नयां संक्रमित थपिएका छन् । । स्वास्थ्य मन्त्रालयले दिएका जानकारी अनुसार काठमाडौँमा मात्रै २ हजार ३४६ जना नयां संक्रमित थपिएका छन् । त्यसैगरी भक्तपुरमा २९८ जना र ललितपुरमा ४५४ जना नयां कोरोना संक्रमित पुष्टि भएको छ । मन्त्रालयलका अनुसार पछिल्लो २४ घण...
-
कोरोनाबाट आज पनि २१४ जनाको मृत्यु, ९,२४७ जनामा संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी थप ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लख ६४ हजार २१८ पुगेको छ भने मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ । मन्त्रालयले दिए...
-
कर्णाली सरकारको जनमुखी निर्णय, दुर्गमका संक्रमितको हेलिकप्टरमार्फत उद्धार
सुर्खेत । कर्णाली प्रदेश सरकारले एक अर्को जनतामुखी निर्णय गरेको छ । आइतबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले कर्णालीका दुर्गम क्षेत्रका संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने निर्णय गरेको छ । प्रदेशका डोल्पा, मुगु र हुम्लाका गम्भिर संक्रमितलाई हेलिकप्टरमार्फत उद्धार गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एव...
-
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना संक्रमण
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा वैशाख २७ गते पीसीआर परीक्षण गर्दा उनीमा संक्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । उनको स्वास्थ्य अवस्था अहिले सामान्य नै रहेको छ । सेती प्रादेशिक अस्पतालका कोभिड विभाग...
- « Previous Page
- 1
- …
- 44
- 45
- 46
- 47
- 48
- …
- 248
- Next Page »















