काठमाडौं । नेपालमा पनि कोरोना भाइरसको दोस्रो लहरबाट नागरिक आक्रान्त छन् । दिनदिनै संक्रमित र मृत्यु दर बढिरहेका खबरले आम नागरिकमा थप चिन्ता थपिएको छ । तर, कोरोना निको हुनेको संख्या पनि बढिरहेको छ, जुन सकारात्मक खबर हो । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको अपडेटअनुसार मंगलबार ५ हजार बढिले कोरोना जितेका छन् ।...





