• अनुसन्धान प्रभावित पार्नेगरी चितवनमा भइरहेको प्रर्दशन रोक्न सांसदहरुको माग

    काठमाडौं । न्युज २४ का कार्यक्रमका प्रस्तोता रवि लामिछाने पक्राउको विषयलाई लिएर चितवनमा भइरहेको आन्दोलनबारे संसदमा कुरा उठेको छ । मंगलबार बसेको प्रतिनिधिसभामा बैठकमा  सांसदहरुले अनुसंन्धानलाई नै प्रभावित गर्नेगरी भइरहेको आन्दोलन रोक्न सरकारसंग माग समेत गरेका छन् । पत्रकार शालिकाराम पुडासैनी मृत्य प्रकरणमा लामिछाने...