काठमाडौं । अन्तत सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको छ । आज साँझ बसेको मन्त्रिपरिषदको बैठकले निर्देशक घिसिङलाई पदबाट हटाएको हो । सरकारले घिसिङलाई यसअघि पटकपटक स्पष्टीकरण सोधेको थियो । कुलमानलाई हटाउन ऊर्जामन्त्री दीपक खड्काले पटक पटक स्पष्टीकरण सोधेका थिए । कुलमानको...







