• भ्रष्टाचारविरुद्ध सरकारको अभियान रोकिदैनः गृहमन्त्री श्रेष्ठ

    काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्धको सरकारको अभियान नरोकिने बताएका छन् । आज बसेको राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारविरुद्धको सरकारको अभियान नरोकिने बताएका हुन् । सरकारले आफ्नो साझा नीति तथा कार्यक्रमअनुसार्र सुशासन, समृद्धि र सामाजिक न्य...