• चालकमा को रोना देखिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री क्वारेन्टिनमा

    कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट सेल्फ क्वा रेन्टिनमा बसेका छन् । गाडी चालकमा को रोना पुष्टि भएपछि मुख्यमन्त्री भट्ट सेल्फ क्वारेन्टिनमा बसेका हुन । मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिव ओलीका अनुसार मुख्यमन्त्रीको सरकारी निवासको गाडी चलाउदै आएका चालकमा आइतबार कोरोना संक्रमण पुष्टि भएपछि मुख्यमन्त...