काठमाडौं । डा. युवराज खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका रुपमा पदभार ग्रहण गरेका छन् । ओली सरकारका अर्थमन्त्री समेत रहेका डा. खतिवडाले आइतबार संचारमन्त्रीको हैसियतमा मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । गोकुल बास्कोटा ७० कुरोड कमिसनकाण्डमा मुछिएर संचारमन्त्री पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा प्र...





